एक चिहान (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक चिहान (उपन्यास)
लेखकहृदयचन्द्रसिंह प्रधान
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं. २०१७

एक चिहान हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित साझा प्रकाशनले बजारमा ल्याएको नेपाली भाषाको उपन्यास हो। [१] गरिबीले सताएको परिवारको यसमा मुल विषयवस्तु रहेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]