अम्बा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

मोटा अक्षर

आम्बा प्रयजसो साउन भाद्र महिनमा पाकनी गछ। आम्बा लाई गाऊ घरमा बलौति पनि भन्न्चन् , यो बलौतिको पात घाती दुखदा कलीला पात्त चुदी चपायमा सोर सुकेको सन्चो हुन्छ।

अम्बा (बेलौती)
Apple Guava (Psidium guajava)
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: Magnoliophyta
वर्ग: Magnoliopsida
उपवर्ग: Rosidae
गण: Myrtales
कुल: Myrtaceae
उपकुल: Myrtoideae
Tribe: Myrteae
वंश: Psidium
L.
Species

About 100, see text

पर्याय

Calyptropsidium O.Berg
Corynemyrtus (Kiaersk.) Mattos
Guajava Mill.
Mitropsidium Burret

अम्बकको फल र पात

अम्बा वा बेलौती (अंग्रेजी: Guava) लगायतका बिबिध नामले नेपालमा चिनिने यो एक प्रकारको फल हो। यसको रूख १५ देखि २० फीटसम्म अग्लो हुन्छ। यो पतझड वा decidious वर्गको वनस्पति हो। आम्बा प्रयजसो साउन भाद्र महिनमा पाकनी गछ। आम्बा लाई गाऊ घरमा बलौति पनि भन्न्चन् , यो बलौतिको पात घाती दुखदा कलीला पात्त चुदी चपायमा सोर सुकेको सन्चो हुन्छ।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा