अष्ट्रेलिया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अस्ट्रेलियाली राष्ट्रमंडल
राष्ट्रगानएडभान्स अस्ट्रेलिया फेयर

राजधानी क्यानेबरा
35°18′S 149°08′E / -35.3, 149.133
ठूलो शहर सिड्नी
राष्ट्रिय भाषा अंग्रेजी
धर्म  ९२% खैरौ,
७% एसियन,
१% जनजाति तथा अन्य[१]
सरकारको प्रकार संघिय संसदीय लोकतन्त्र तथा संबैधानिक राजतन्त्र
 -  राजतन्त्र रानी एलिजाबेथ II
 -  गभर्नर जेनरल क्वेंटिन ब्रिक
 -  प्रधानमन्त्री केभिन रुड
स्वतन्त्र बेलायत बाट 
 -  संबिधान सन् १९०१ जनवारी १ 
 -  वेस्टमिनिस्टर प्रतिमा,१९३१ सन् १९३१ डिसेम्बर ११ 
 -  वेस्टमिनिस्टर प्रतिमा ग्रहण एन,१९३१ सन् १९४२ अक्टोबर ९ 
 -  अस्ट्रेलिया एन १९८६ सन् १९८६ मार्च ३ 
क्षेत्रफल
 -  जम्मा ७,६८६,८५० किमी² (छैठौ)
२,९६७,९०९ वर्गमाइल
 -  पानी (%) ०.८९७
जनसंख्या
 -  जनगणना २००६ १,९८,५५,२८८ 
 -  जनघनत्व 2/किमी² (२३२nd)
५.२/वर्गमाइल
जिडिपी (पीपीपी) २००८ अनुमान
 -  जम्मा US$७९५.३०५ बिलियन[२] (१७ औ)
 -  प्रतिव्यक्ति आय US$३७,२९८[२] (१५ औ)
जिडिपी (नाम मात्र) २००८ अनुमान
 -  जम्मा US$१,०१० बिलियन[२] (१५ औ)
 -  प्रतिव्यक्ति आय US$४७,४००[२] (१३ औ)
मानव विकास सूचकांक (२००६) ०.९६५ (high) (चौथौ)
मुद्रा अस्ट्रेलियन डलर (AUD)
समय क्षेत्र विभिन्न (युटिसी+8 to +10.5)
 -  ग्रिष्ममा (डिएसटि) विभिन्न (युटिसी+9 to +11.5)
सडक प्रयोग बायाँ
इन्टरनेट टिएलडी .au
टेलिफोन कोड नं. ६१

अस्ट्रेलिया आधिकारिक रुपमा अस्ट्रेलियाली राष्ट्रमण्डल बिश्वको दक्षिणी गोलार्द्धको महादेश अर्न्तगत पर्ने एउटा देश हो । जुन विश्वको सबैभन्दा सानो महादेश हो र संसारकै सबैभन्दा ठुलो द्धीप पनि हो जसमा टासमानिया तथा अन्य द्धीपहरु हिन्द तथा प्रशान्त महासागरमा आवस्थित रहेका छन् । अस्ट्रेलिया एकमात्र यस्तो ठाउँ हो जसमा महादेश,एउटा राष्ट्र तथा एउटा द्धीप मान्ने गरिन्छ । यसको छिमेकी मुलुकहरु उत्तरमा इन्डोनेसिया,पूर्वी टिमोर तथा पपुवा न्युगिनी त्यस्तै उत्तर पुर्वमा सोलोमन द्धीप र दक्षिणपुर्वमा न्यु जिल्याण्ड रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]