आर्टेमिसको मन्दिर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
डच कलाकार मार्टिन भान हीम्सकर्कले बनाएको आर्टेमिसको मन्दिर को चित्र

आर्टेमिसको मन्दिर प्राचिन विश्वका सात आश्चर्यहरू मध्ये एक हो । जसलाई डाईनाको मन्दिर पनि भनिन्छ एउटा प्राचिन यूनानी मन्दिर थियो । यो आजको बर्तमान टर्कीमा रहेको थियो । यो मन्दिर देवी डायनालाई समर्पित ग्रीक मन्दिर थियो । यो मन्दिर ईशापुर्व ४०१ मा बिनाश हुनु पुर्व तीन पटक पुनर्निर्माण गरिएको थियो । अहिले मन्दिर रहेको ठाउँमा जग तथा मुर्तिका टुक्राहरू रहेका छन् ।



इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]