रोडेसको कोलोसस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रोडेसको कोलोसस चित्र

रोडेसको कोलोसस इसा पूर्व २८० मा ग्रिसको रोडेस टापूमा रहेको रोडेस सहरमा रहेको ग्रिक देवता हेलिअसको विशाल मूर्ती हो। प्राचिन समयमा विश्व सबैभन्दा ठूलो यो मूर्ती ३० मिटर (९८ फिट) अग्लो थियो। यो मूर्ती प्राचिन विश्वका सात आश्चर्यहरूको सूचीमा समेत परेको थियो। यो मूर्ती लिन्डोसका चरेसले साइप्रसका शासक एन्टिगोनस आइ मोनोप्थाल्मस माथिको विजयको खुसीमा निर्माण गर्न लगाएका थिए। इसा पूर्व २२६ मा रोडेसमा आएको भूकम्पमा यो मूर्ती नष्ट भएको थियो।


निर्माण[सम्पादन गर्ने]

विनास[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]