इबे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इबे इन्क
आइएसआइएनUS2786421030 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालय
सेवा क्षेत्र
बिश्वब्यापी
राजश्व9,795,000,000 अमेरिकी डलर[१] (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
परिचालन आय
2,350,000,000 अमेरिकी डलर[१] (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
-1,269,000,000 अमेरिकी डलर[१] (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
कुल सम्पत्ति23,847,000,000 अमेरिकी डलर[२] (31 डिसेम्बर 2016) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
कर्मचारी सङ्ख्या
12,600[२] (31 डिसेम्बर 2016) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटebay.com

इबे (अङ्ग्रेजी: eBay) अमेरिकि बहुराष्ट्रिय कम्पनी हो । जसले उपभोक्तालाई इन्टनेट मार्फत सामान खरिद विक्रि सम्बन्धी सेवा उपलब्ध गराउने गर्दछ । यस कम्पनीलाई सन् १९९५ मा पियर ओमिदयारले स्थापना गरी थालनी गरेको थिए । सन् २०११ मा इबेको लगभग ३० देशहरूमा सञ्चालन रहेको तथा एक बहु बिलियन डलर वाला व्यापार रहेको थियो।[३] यस कम्पनीले इबेको अनलाईन वेभसाइट सञ्चालनमा ल्याइ विश्वभर अनलाईन लिलामी, सामान तथा सेवा खरिद विक्रिको सेवा उपलब्ध गराएको थियो । इबेको वेभसाइट खरिदकर्ताको लागि निःशुल्क तथा विक्रिकर्ताबाट सामानहरू वेभसाइटमा निःशुल्क संख्या भन्दा बढि सामान राख्नको लागि तथा विक्रिमा केही रकम असुल उपर गरी सेवा उपलब्ध गराउने गर्दथ्यो । [४]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ https://www.sec.gov/Archives/edgar/data/0001065088/000106508823000006/ebay-20221231.htm; प्रकाशन मिति: 23 फेब्रुअरी 2023.
  2. २.० २.१ http://files.shareholder.com/downloads/ebay/5270403203x0x935618/61DC48DD-11A4-437A-81A7-39F3FE892B68/Final_eBay_2016_Annual_Report.pdf.
  3. "Global Trade: 1. Finding International Items On eBay", ebay.com, अन्तिम पहुँच अप्रिल २१, २०११, "With sites in over 30 countries, eBay is the best place to find interesting and exotic items at discount prices from sellers around the World" 
  4. "Seller fees & invoices", eBay, अन्तिम पहुँच सेप्टेम्बर ८, २०१४ 
"https://ne.wikipedia.org/w/index.php?title=इबे&oldid=1137705" बाट अनुप्रेषित