उमाकान्त चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उमाकान्त चौधरी
नेपाली काङ्ग्रेसको उपमहासचिव
पद बहाली
२०७८ पुस २
पूर्वाधिकारीप्रकाशशरण महत
खानेपानी मन्त्री
कार्यकाल
२०७८ असोज २२ – २०७९ पुस १०
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीशेरबहादुर देउवा
बारा १को प्रतिनिधि सभा सदस्य
कार्यकाल
२०७४ फागुन २० – २०७९ असोज २
पूर्वाधिकारीराम अयोद्याप्रसाद यादव
कार्यकाल
वि.सं २०५६ – वि.सं २०५८
पूर्वाधिकारीमुकुन्द न्यौपाने
उतराधिकारीसरोजकुमार यादप
संविधान सभा सदस्य
कार्यकाल
२०६५ जेठ १५ – २०६९ जेठ १५
पूर्वाधिकारीनिर्वाचन क्षेत्र स्थापित
उतराधिकारीबालवीरप्रसाद चौधरी
निर्वाचन क्षेत्रबारा ५
व्यक्तिगत विवरण
जन्म२०२३ भदौ १५[१]
बारा, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली काङ्ग्रेस
जीवन साथीगायत्रीदेवी थरूनी
सन्तान(हरू)
अभिभावकs
  • चन्द्रिकाप्रसाद चौधरी (पिता)
  • मधेशीया देवी चौधरी (आमा)

उमाकान्त चौधरी एक नेपाली राजनीतिज्ञ र पूर्व खानेपानी मन्त्री हुन्।[२] उनी प्रतिनिधि सभा निर्वाचन, २०७४मा, नेपाली काङ्ग्रेसको तर्फबाट बारा १बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।[३]

उनी २०६० सालमा कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका थिए। वि.सं २०६५ मा उनी स्वास्थ्य मन्त्री बनेका थिए। उनी बारा १ बाट निर्वाचित भएका थिए।[४][५]

निर्वाचनको इतिहास[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

बारा १
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस उमाकान्त चौधरी २४,४५०
नेकपा (एमाले) अच्युतप्रसाद मैनाली २२,०३०
राष्ट्रिय जनता पार्टी नेपाल रामकिशोरप्रसाद यादव २०,१४४
अन्य ५९८
अवैध मत ३,००४
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: नेपाल आयोग

आम निर्वाचन २०५६[सम्पादन गर्नुहोस्]

बारा १
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस उमाकान्त चौधरी २३,६०१
नेकपा (एमाले) मुकुन्द न्यौपाने २०,६४६
नेपाल सद्भावना पार्टी परमानन्दप्रसाद यादव ४,८९०
नेकपा (माले) छविलाल उप्रेती २,३६३
राष्ट्रिय प्रजातन्त्र पार्टी राजनारायण साह तेली २,१३६
अन्य ५५३
अवैध मत १,३४०
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[६][७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका (नेपालीमा), नेपाल: सङ्घीय संसद सचिवालय, २०७७, पृ: 270। 
  2. "प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय" (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१७ 
  3. निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १२, २००६ मिति
  4. "निर्वाचन मतगणनाको परिणाम", result.election.gov.np, अन्तिम पहुँच २०२१-१२-१७ 
  5. "NC candidate Chaudhary wins from Bara-1", सेतोपाटी, अन्तिम पहुँच २०२१-१२-१७ 
  6. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५