औपनिवेशिक भारत

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
औपनिवेशिक भारत
British Indian Empire
ब्रिटिश भारतको राजनैतिक नक्शा
डच भारत १६०४-१८२५
दानिश भारत १६२०-१८६९
फ्रेंच भारत १७५९-१९५४
पुर्तगाली भारत १५१०-१९६१
Casa da Índia १४३४-१८३३
पुर्तगाली इस्ट इंडिया कम्पनी १६२८-१६३३
ब्रिटिश भारत १६१३-१९४७
इस्ट इण्डिया कम्पनी १६१२-१७५७
भारतमा कम्पनीको शासन १७५७–१८५७
ब्रिटिश राज १८५८–
१७६५–१९४७/४८
भारतको विभाजन
१९४७

औपनिवेशिक भारत भारतिय उपमहाद्वीपको एउटा हिस्सा हो जुन युरोपेली उपनिवेश शक्तिको अधिन थियो, युरोपेलीहरु पहिला भारतमा व्यापार गर्न आये र विस्तारी-विस्तारी भारतलाई आफ्नो उपनिवेश बनाये। भारतमा सर्वप्रथम आउने युरोपेली महान अलेक्जेण्डरका आर्मी थिये जो ३२७-३२६ बी.सी. मा आको थिये।