किबोर्ड

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

किबोर्ड (अङ्ग्रेजी:keyboard) अथवा कुञ्जीपाटी एक महत्वपुर्ण उपकरण हो जसको प्रयोग गरेर कम्प्युटरमा अक्षर तथा अङ्कहरू पठाउन सकिन्छ । यो कम्प्युटरको एक प्रमुख इनपुट उपकरण हो ।

किबोर्ड धेरै प्रकारका हुन्छन्। सबै भन्दा चलनमा रहेको कोबोर्डको डिजाइन QWERTY हो ।

पनि हेर्नुहोस्[सम्पादन गर्ने]