माउस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माइक्रोसफ्टको इन्टेल्लिमाउस

माउस कम्प्युटरलाई निर्देशनहरू दिन र कर्सर चलाउन प्रयोग हुने एक साधन हो। सुरुवाति माउसको पुछारबाट निस्केको तार मुसाको पुच्छर जस्तो भएकोले यसको नाम माउस अर्थात मुसा रहेको हो। यसमा १ देखि ६ वटा सम्म बटनहरू हुन्छन्। धेरै माउसहरूमा चक्राकार पाङ्ग्रा पनि हुने गर्दछ। सन्दफोर्ड संस्थाले पहिलो माउस १९६० को दशकमा बनाएको थियो।[१]

उत्पादकहरू[सम्पादन गर्नुहोस्]

माउसहरूका दुई प्रख्यात उत्पादकहरू हुन्:

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Edwards, Benj (२००८-१२-०९), "The computer mouse turns 40", Macworld, अन्तिम पहुँच २००९-०४-१६