कुस्ती

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कुस्ती
Indian wrestler exercising. 1973.JPG
व्यायम गर्दै एक भारतीय पहलवान
अन्य नामहरू: पहलमानी(उर्दू/शाहमुखी: پہلوانی, पञ्जाबी: ਪਹਿਲਵਾਨੀ, हिन्दी: पहलवानी , बंगाली: পাহলাভানি)
(अंग्रेजीमा: wrestling)
मुख्य कला: अल्झिएर भिड्ने
उत्पती स्थान: भारतभारत
पाकिस्तानपाकिस्तान
बंगलादेशबंगलादेश
प्रख्यात खेलाडी: दि ग्रेट गामा
पहिलो संस्करण: मल्लयुद्ध
भरजेष-ए- पहलवानी
मङ्गोलियन कुस्ती
ओलम्पिक: ग्रेशो-रोमन र फ्रिस्टाईल
नेपालको रूपन्देहीमा भएको कुस्ती प्रतियोगितामा विजेता घोषणा गरिंदै
कुस्ती प्रतियोगितामा लड्दै दुई पहलमानहरू

कुस्ती (उर्दू/शाहमुखी: کشتی, पञ्जाबी: ਕੁਸ਼ਤੀ, हिन्दी: कुश्ती ,बंगाली: কুস্তি) दक्षिण एशियामा प्राचिनकालदेखि प्रचलनमा रहेको एक प्रतिस्पर्धात्मक खेल हो ।[१][२] क्रमसः पहलवानी र कुस्ती शब्दको उत्पति पर्सियन भाषाको पहलभानि र कोस्तीबाट भएको हो ।

इतिहास[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Alter, Joseph S. (May 1992a), "The "sannyasi" and the Indian Wrestler: The Anatomy of a Relationship", American Ethnologist 19(2): 317–336, ISSN 00940496, doi 10.1525/ae.1992.19.2.02a00070 
  2. Alter, Joseph S. (1992b), The Wrestler's Body: Identity and Ideology in North India, Berkeley: University of California Press, ISBN 0-520-07697-4 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]