खनिज

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
विभिन्न प्रकारका खनिज

खनिज यस्ता भौतिक पदार्थ हुन् जो खान बाट खनेर निकालिन्छन्। केही उपयोगी खनिज पदार्थहरूका नाम हुन् - फलाम, अभ्रक, कोइला, बक्साइट (जसबाट अलुमिनियम बन्दछ ), नुन (पाकस्तान तथा भारतका अनेक क्षेत्रहरूमा खान बाट नुन निकालिन्छ!), जस्ता, चूना पत्थर इत्यादि।

[सम्पादन गर्ने] नामकरण

मूलतः खनिज शब्दको अर्थ छ- खनि + ज। अर्थात् खान बाट उत्पन्न (संस्कृत: खनि= खान)। यसका अंग्रेजी शब्द मिनरल(mineral) पनि माइन(mine) बाट सम्बन्ध राख्दछ।

[सम्पादन गर्ने] खनिजहरूका वर्गीकरण

सिलिकेट वर्ग

कार्बोनेट वर्ग

सल्फेट वर्ग

हैलाइड वर्ग

ऑक्साइड वर्ग

सल्फाइड वर्ग

फास्फेट वर्ग

तत्व वर्ग

कार्बनिक वर्ग

[सम्पादन गर्ने] बाहिरी कड़िहरू


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा