गगन सिंह भण्डारी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

गगन सिंह भण्डारी नेपाली सेनाका सेनापति थिए। नेपालको इतिहासमा चर्चित कोतपर्व उनकै हत्याका आधारमा घटेको मानिन्छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]