गुन्द्रुक
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सागलाई (बिशेष गरी रायोको साग) केही दिन घाममा ओईलाएर कुनै भाडोमा बेशकन खादिने गरि थिचेर केही दिन राखेर झिकि सुकाएर बनाईने एक किसिमको परमपरागत पकाएर खाने पदार्थ हो। अर्को शब्दमा गुन्द्रुक् भनेको मुला, गोभी, रायो, तोरी, आदीको सागलाई केही दिन सम्म गुम्साएर राख्ने अनि त्यसपछि घाममा सुकाई बनाइने एक प्रकारको तरकारी हो।