गोलो जुका
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अगस्त २०१२) |
| गोलो जुका | |
|---|---|
![]() |
|
| Unidentified roundworm from wet soil. The mouth is at the top left corner. |
|
| वैज्ञानिक वर्गीकरण |
|
| Kingdom: | जन्तु जगत |
| clade: | Nematoida |
| Phylum: | Nematoda Diesing, 1861 |
| Classes | |
|
Chromadorea (disputed) |
|
| पर्याय | |
|
Adenophorea (see text) |
|
गोलो जुका परजीवीको कारण हुने रोग हो । मानिसमा हुने परजीवी मध्येमा सबै भन्दा बढी यो नै हुन्छ । यो धरै जसो विकासोनमुक देशमा निम्नस्तरको सरसफाई र व्यक्तिगत जान चेतनाको कमिले हुनेगर्दछ । जुकाहरू सानो आन्द्रामा बस्छन । हेर्दा गड्यौला जस्तै देखिने यो जुका जनावर तथा मानिसको पेटमा किटाणुहरू उत्पन्न भएर पेट भित्र नै यी किराहरू बढ्न थाल्छन् । यदी बेलैमा उपचार हुन सकेन भने यी जुकाहरूको संख्यामा पेट भित्र नै ठुला हुन्छन् र केटाकेटी र साथै जनावरको पेटमा धेरै मात्रामा फैलिएर बिरामी मर्न पनि सक्छ ।
उपचार [सम्पादन गर्ने]
औषधीहरू जुकाका लागि [सम्पादन गर्ने]
- १ पिपराजिन:उल्टी हुने, दिसालाग्ने तथा टाउको दुखने हुन्छ । यो औषधि बेहोस हुने र कलेजोको बिरामीलाई दिनु हुन्न ।
- २ पाईरेन्टल पामोएट: यो ११ मी.ग्रा प्रति केजीका दरले १ पटक मात्र दिएनछ । यो खान पछि लगतै दिनुपर्छ ।
- ३ मेबेंन्डाजोल: गर्भवती र २ वर्ष भन्दा घतिकोलाई दिनु हुदैन ।
- ४ लेभामाइसोल: यो २.५ मी.ग्रा प्रति केजीका दरले एक मात्रामा दिईछ ।
रोकथाम [सम्पादन गर्ने]
- केटाकेटीहरूलाई सफा रहने बानि बसाल्नु पर्छ ।
- तरकारी वा सागहरू पखालेर खानु पर्छ ।
- पिउने पानी सफा हुनु पर्छ ।
- परिवारको कसैलाई जुका परेमा सबैले उपचार गर्नु पर्छ ।
