जुन्को ताबेई

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

जुन्को ताबेइ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला हुन्। जापानी नागरिक ताबेईले सन् १९७५ मे १६ तारिखमा सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]