जुरेली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

जुरेली एक किसिमको चरो हो। टाउकोमा जुरो भएको भँगेराभन्दा केही ठूलो यो चरा सुन्दर र छरितो हुन्छ।