जुलिया एन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुलिया एन
२०१० मा लस भेगासमा आयोजित एभिएन एडल्ट इन्टरटेन्टमेन्ट एक्स्पोमा जुलिया एन
जन्म(१९६९-१०-०८)अक्टोबर ८, १९६९
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य[१]
जातीयतागोरा
उचाइ५ फिट ८ इन्च (१.७३ मी)[२]
जीवनसाथीमाइकल राभेन (२००३–२००७)
वेबसाइटhttp://www.julia-ann.com/

जुलिया एन (जन्म ८ अक्टोबर १९६९) अमेरिकन अश्लील चलचित्रका अभिनेत्री तथा स्ट्रिपर हुन ।

कर्यकाल[सम्पादन गर्नुहोस्]

१८ वर्षको उमेरमा जुलिया एन मोडेलिंग गर्न थालिन त्यसपछि उनी हलिवुड मा एक पेशेवर कुश्ती खेलाडी बनिन। पहिले १९९० को शुरुवात मा जेनिनको भेट जेनिन लिन्डमल्डरसँग भयो र त्यसपछि जुलियालाई अश्लील चलचित्रमा प्रवेश गर्न प्रस्तव गरियो र त्सयपछि उनी अश्लील चलचित्रमा प्रवेश गरिन। जुलियाले आफ्नो पहिलो अश्लील चलचित्र सन् १९९३ मा जेनिन लिन्डमल्डरसँग गरिन। उनी सन् २००६ मा विक्ट पिक्चरमा सम्झौता गरिन। उनिले मेक अप कलाकारको रूपमा पनि काम गरेकि छन।

अवार्डहरू[सम्पादन गर्नुहोस्]

एभिएन[सम्पादन गर्नुहोस्]

  • एभिएन हल अफ फेम[३]
  • १९९४ बेस्ट अल-गर्ल सेक्स सिन – चलचित्र - हिडन अब्सेसन[४]
  • २००० बेस्ट अल-गर्ल सेक्स सिन – चलचित्र - सेभेन डेडली सिन्स[४]
  • २००४ उत्कृष्ट अभिनेत्री – भिडियो - ब्युटिफुल[४]
  • 2007 उत्कृष्ट दृश्य – भिडियो - द बिग डायरी पाजन[४]
  • २०१० उत्कृष्ट शृंगार - द एट्थ डे[५]
  • २०१० वर्षको मिल्फ/कगर प्रश्तुति[५]
  • २०११ वर्षको मिल्फ/कगर प्रश्तुति

एक्सआरसिओ[सम्पादन गर्नुहोस्]

  • १९९४ बेस्ट गर्ल-गर्ल सिन - हिडन अब्सेसन[६]
  • २००९ मिल्फ अफ द एयर[७]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Dan Miller (२००९-०८-२१), "Up Close with Julia Ann", AVN, अन्तिम पहुँच २००९-१०-३१  वेब्याक मेसिन अभिलेखिकरण २००९-०८-२६ मिति
  2. "Julia Ann", iafd.com, अन्तिम पहुँच २००८-१०-२७ 
  3. "AVN Hall of Fame", अन्तिम पहुँच २००८-०१-०७  वेब्याक मेसिन अभिलेखिकरण २००८-१०-०२ मिति
  4. ४.० ४.१ ४.२ ४.३ "Past AVN Award Winners", अन्तिम पहुँच २००८-०१-०७  वेब्याक मेसिन अभिलेखिकरण २००९-१०-०१ मिति
  5. ५.० ५.१ "2010 AVN Award Announced", AVN.com, २०१०-०१-१०, अन्तिम पहुँच २०१०-०१-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०१-१३ मिति
  6. "XRCO past winners", अन्तिम पहुँच २००८-०१-०७  वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२० मिति
  7. "XRCO Names 25th Annual Award Nominees", AVN, २००९-०२-२६, अन्तिम पहुँच २००९-०८-११  = Archive.today अभिलेखिकरण २०१२-०७-१० मिति

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]