जेसिका ब्याङ्कक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेसिका ब्याङ्कक
१२ अप्रिल २०१२ मा जेसिका ब्याङ्कक
जन्म(१९८०-१२-१९)डिसेम्बर १९, १९८०
अक्ल्याण्ड, क्यालिफोर्निया, संयुक्त राज्य
जातीयताचामोरो, फिलिपिनो[१][२]
उचाइ५ फिट ० इन्च (१.५२ मी)[३]
तौल१२५ पाउन्ड (५७ किग्रा)[४]
वेबसाइटhttp://www.jessicabangkok.com

जेसिका ब्याङ्कक (जन्म १९ डिसेम्बर १९८०)[१] अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन ।

अवार्डहरू तथा मनोनयनहरू[सम्पादन गर्नुहोस्]

  • २००९ एभिएन अवार्ड (मनोनित) - अनसङ्ग स्टारलेट अफ द एयर[५]
  • २०१० अर्बान एक्स अवार्ड (मनोनित) - उत्कृष्ट जोडीको यौन दृश्य - द ब्रोथल लाइफ (रक द आइकनसँग साझेदारी)[६]
  • २०१० अर्बान एक्स अवार्ड (मनोनित) - वर्षको महिला प्रश्तुतिकरण[६]
  • २०११ एभिएन अवार्ड (मनोनित) – उत्कृष्ट जोडीको यौन दृश्य – बोनी एण्ड क्लाइड[७]
  • २०११ एभिएन अवार्ड (मनोनित) - अनसङ्ग स्टारलेट अफ द एयर[७][८]
  • २०११ अर्बान एक्स अवार्ड (मनोनित) - उत्कृष्ट महिला-महिलाको यौन दृश्य - एसियन आइज (shared with Taylor Vixen)[९]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]