झरना बज्राचार्य

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

झरना बज्रचार्य नेपालकी एक चर्चित अभिनेती र मोडल हुन्। उनको जन्म १९८१ जुन १ तारिखमा भएको हो। उनलाई नेपालको एक चर्चित नायकका रुपमा लिईन्छ। उनको पहिलो र सफल चलचित्र युग देखि युग सम्म हो। उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउनमा प्रमुख भुमिका रहेको व्यक्तिका रुपमा पनि लिईन्छ। उनी मिस नेपाल १९९७को दोस्रो भएकी थिइन।


[परिवर्तन्] चलचित्र

Year Title
१९९७ हतियर
१९९८ भुत्तुकै भयेनि
२००१ सुइदोको सिन्दूर
२००२ अन्जुली
२००२ भाई टिका
२००३ माया गर्छु म
२००३ चाहन्छु म तिमीलाई
२००३ लभ इन नेपाल यस फिल्ममा उनले अश्लील नृत्य गरेकाले चर्चा र बिबादमा आएकी थिइन्
२००४ परेन्नी माया जलैमा
२००४ सन्जीवअनी
२००५ फेरी अर्को साईनो
अरु भाषामा