सामग्रीमा जानुहोस्

टोखा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टोखा नगरपालिका
टोखा नगरपालिका is located in बागमती प्रदेश
टोखा नगरपालिका
बागमती प्रदेशको नक्सामा टोखा नगरपालिकाको अवस्थिति
टोखा नगरपालिका is located in नेपाल
टोखा नगरपालिका
टोखा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°E / 27.74667; 85.50972निर्देशाङ्कहरू: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°E / 27.74667; 85.50972
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखप्रकाश अधिकारी (नेकपा (एमाले))
 • उपप्रमुखमुरारी तामाङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१७.११ किमी (६.६१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३३,७५५
 • घनत्व७८००/किमी (२००००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
वेबसाइटआधिकारिक वेबसाइट

टोखा नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका झोर महाङ्काल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासीगोङ्गबु गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार टोखा नगरपालिकाको कुल जनसङ्ख्या १,३३,७५५ रहेको छ भने यहाँ ३७,०२५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]