तारा एअर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तारा एअर
आइएटिए आइसिएओ आह्वान सङ्केत
TB[१] TRA[२] TARA AIR
स्थापना२००९; १५ वर्ष अघि (२००९)
केन्द्रीय विमानस्थलत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
सहायक विमानस्थल
उडान आकार
गन्तव्यहरू१५
अभिभावक सङ्गठनयति एयरलाइन्स
प्रधान कार्यालयहरूकाठमाडौँ, नेपाल
प्रमुख व्यक्तिआङ छिरिङ शेर्पा, संस्थापक
वेबसाइटwww.taraair.com

तारा एअर नेपालको राजधानी काठमाडौँमा प्रधान कार्यालय रहेको एक वायुसेवा कम्पनी हो। यो यति एअरलाइन्सको सहायक कम्पनी हो।[३] सन् २००९ मा यती एअरलाइन्सको जहाजप्रयोग गरी स्थापना भएको तारा एअर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको छ भने नेपालगञ्ज विमानस्थलमा दोस्रो केन्द्रको रूपमा रहेको छ। यसअघि यती एअरलाइन्सले उपलब्ध गराएको उडान र अवतरण सम्बन्धि विवरणबाट यसले निर्धारित उडान र चार्टर सेवा सञ्चालन गर्दै आएको छ। यसको सेवा नेपाका दुर्गम र हिमाली क्षेत्रहरूमा केन्द्रित छ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Airline Code Search Result", Av Codes, अन्तिम पहुँच १० अक्टोबर २०१७ 
  2. "Flight Schedule", Tara Air, अन्तिम पहुँच १० अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०१७ मिति
  3. "Profile on Tara Air | CAPA", Centre for Aviation, अन्तिम पहुँच २०१३-०६-०८ 
  4. "About Us", Tara Air, अन्तिम पहुँच २० मार्च २०२२  वेब्याक मेसिन अभिलेखिकरण ३० मे २०२२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]