तुल्सीपुर विमानस्थल
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
टरिगाँउ विमानस्थल दाङ विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजानिक | ||||||||||
सेवा गर्ने स्थान | तुल्सीपुर, दाङ | ||||||||||
उचाइ समुद्री सतह | ६४० m / २,१०० फिट | ||||||||||
निर्देशाङ्क | २८°०६′३९″उ॰ ०८२°१७′३९″पू॰ / २८.११०८३°N ८२.२९४१७°Eनिर्देशाङ्कहरू: २८°०६′३९″उ॰ ०८२°१७′३९″पू॰ / २८.११०८३°N ८२.२९४१७°E | ||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
तुल्सीपुर विमानस्थल नेपालको राजधानी काठमाडौँबाट ४३० किलो मिटर टाढा दाङ उपत्यकामा रहेको छ। हाल दैनिक थोरैमात्र उडान हुने यो विमानस्थल सुरक्षीत र ठूलो उपत्यका मानिने हुनाले बेला बेलामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो।
नामाकरण
[सम्पादन गर्नुहोस्]यो विमानस्थलको नाम दाङमा रहेको तुल्सीपुरको नामबाट राखिएको हो।
स्थिति
[सम्पादन गर्नुहोस्]यो विमानस्थल त्रिभुवननगरको पश्चिमी क्षेत्र तथा तुल्सीपुर बजारभन्दा पूर्वमा स्योर नदीको नजीकै टरिगाउँमा अवस्थित छ[३]। यो विमानस्थल नेपालको महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत बनाइएको) नजीकै छ। नेपालको दाङ विमानस्थलको एअरपोर्ट कोड |DNP|VNDG हो।
विमान सेवाहरू
[सम्पादन गर्नुहोस्]- नेपाल एअरलाईन्स
- सीता एअर
उडान
[सम्पादन गर्नुहोस्]यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिस्तारित छ-
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Airport information for Dang, Nepal - Tulsipur Airport - (VNDG / DNP) at Great Circle Mapper.
- ↑ "Dang (Tarigaun) Airport", Civil Aviation Authority of Nepal, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण ७ सेप्टेम्बर २०१८ मिति
- ↑ "तुल्सीपुरमा मध्यपश्चिम महोत्सव", onlinekhabar.com। वेब्याक मेसिन अभिलेखिकरण २९ जनवरी २०११ मिति