धाइरो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
धाइरो
धाइरो
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: Magnoliophyta
वर्ग: Magnoliopsida
गण: Myrtales
कुल: Lythraceae
वंश: Woodfordia
प्रजाति: W. fruticosa
द्विपद नाम
Woodfordia fruticosa
(L.) Kurz
धाइरो(Woodfordia fruticosa)

धाइरो बुट्यान वर्गमा पर्ने फूल फुल्ने वनस्पति हो । चैत बैशाखमा फुल्ने यस वनस्पतिको फूलमा पाइने गुलियो रस मौरीले मह बनाउन उपयोग गर्दछ ।