नवराज लम्साल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवराज लम्साल
नवराज लम्साल
जन्म (1969-07-23) २३ जुलाई १९६९ (उमेर ५४)[१]
नीलकण्ठ, धादिङ
राष्ट्रियतानेपाली
उल्लेखनीय कार्य
अग्नि
पुरस्कारमदन पुरस्कार

नवराज लम्साल एक नेपाली कवि, रेडियो पत्रकार र सरकारी अधिकारी हुन्।[२] उनी रेडियो नेपालको कार्यक्रम शाखाका निर्देशक हुन्। लम्सालले आफ्नो कविता यात्रा सन् १९८४ मा अरुणोदय पत्रिकामा बन्दना नामक पहिलो कविता प्रकाशित गरेर सुरुवात गरेका थिए।[३]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

लम्सालको जन्म धादिङको नीलकण्ठमा हिन्दू पुजारी परिवारमा भएको थियो। उनी आफ्नो बुबाको संस्कृत मन्त्र सुन्दै हुर्कनुभयो, जसले गर्दा सानै उमेर बाट कवितामा उनको रुचि बढेको थियो। लम्साल आफ्नो गृहनगरमा प्राथमिक शिक्षा सकेर थप अध्ययनका लागि उनी काठमाडौँ सरेका थिए।

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

कृतिहरू[सम्पादन गर्नुहोस्]

  • पाइलैपिच्छे सगरमाथा  : कविता सङ्ग्रह (२०६१)
  • कर्ण : महाकाव्य (२०६६)
  • धरा : महाकाव्य (२०७३)
  • अग्नि :महाकाव्य (२०७८)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मदनपुरस्कारबाट विजयी भएको खबर पाएपछि….", खबरहब, १३ भाद्र २०७९, अन्तिम पहुँच २६ असोज २०७९ 
  2. "मदन पुरस्कारले जिम्मेवारीको भारी बोकाएको छ: नवराज लम्साल", हिमालखबर, ११ भदौ २०७९, अन्तिम पहुँच २६ असोज २०७९ 
  3. जोशी, केशवराज (२४ जेठ २०७७), "बोल्नकै लागि जन्मिएका नवराज", शिलापत्र, अन्तिम पहुँच २६ असोज २०७९ 
  4. "नवराज लम्सालको ‘अग्नि’लाई मदन पुरस्कार, दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बाश्री", १२ भाद्र २०७९।  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-१२ मिति