नेपाली व्यञ्जन
|
|
|
| यो एउटा शृंखला हो जो भारतीय व्यञ्जनको बारेमा छ। |
|
| बनाउने विधि एवं सामग्री | |
| क्षेत्रीय व्यंजन | |
|
पंजाबी • उत्तर प्रदेश • |
|
|
केरल • तमिल • |
|
|
|
|
|
|
|
|
गोआ •गुजराती •मराठी • |
|
|
इंडो-चाइनीज •फास्ट-फूड · |
|
| सामग्री एवं प्रकार | |
| यो पनि हेर्नुहोस्: | |
नेपाली व्यंजनको तात्पर्य ती विशेष खाद्य पदार्थहरूसित छ जो नेपालीहरू आहारको रूपमा प्रयोग गर्दछन्। नेपाल, जो भारत के उत्तर पूर्वी राज्यहरू, पश्चिम बंगाल तथा भूटान आदि स्थानहरूमा बस्ने नेपालीहरू खाद्यको क्षेत्रमा एउटा अलग्गै विशेषता राख्छन्।। संस्कृति, परम्परा र भौगोलिक विभिन्नताको कारण उनीहरूको खाद्य पदार्थ पनि त्यहि हिसाबले अलग छ। पहाड़मा बस्ने र मैदानका निवासीमा पनि भोजनमा अन्तर पाइन्छ। उनका खाद्यहरूमा विशेषतया दाल, भात, तरकारी र चटनी(अचार) दैनिक आहार हुन्। मैदानी इलाकाहरूमा बस्नेहरूले रोटी र भात दुवै खाने गर्दछन्।
प्रकार [सम्पादन गर्ने]
| यो लेख एक आधार हो। तपाईं यसलाइ बढाएर विकिपीडियालाई सहायता गर्न सक्नुहुन्छ। |