प्रज्वल पराजुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रज्वल पराजुली
जन्म२४ अक्टोबर १९८४
पेशालेखक
उल्लेखनीय कार्य
कथा सङ्ग्रह द गोरखाज डटर, उपन्यास ल्यान्ड ह्वेर आई फ्ली

प्रज्वल पराजुली (शर्मा) (जन्म २४ अक्टोबर १९८४) नेपाली मुलको भारतीय लेखक हुन् । उनको लेखनको विषयवस्तु नेपाली भाषा-बोल्ने समुदायका मानिस तथा उनीहरूको संस्कृति माथि रहेको छ । उनको कार्यहरूमा कथा सङ्ग्रह द गोरखाज डटर, उपन्यास ल्यान्ड ह्वेर आई फ्ली, आदि छन् ।

सुरूवाती जीवन[सम्पादन गर्नुहोस्]

पराजुलीको जन्म गान्तोक, सिक्किममा भएको थियो । उनका पिता नेपाली भाषी भारतीय हुन् भने माता नेपाली हुन् ।[१] उनी ट्रुमन स्टेट विश्वविद्यालयमा तथा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्दथे ।[२] लेखन पेशा अप्नाउनु अघि उनी द भिलेज भ्वाइसमा काम गर्दथे ।[३]

करियर[सम्पादन गर्नुहोस्]

२०११ को सेप्टेम्बरमा पराजुली दुई पुस्तक, मल्टी-कन्ट्री डिल पाउने भारतको कान्छा लेखक भए । उनलाई क्वेरकसले डिल प्रदान गरेको थियो । उनको प्रथम पुस्तक द गोरखाज डटर सन् २०१२ मा प्रकाशित भएको थियो । [४] Describing and dramatizing the experiences of the Nepalese people and the Nepalese diaspora, his debut book was shortlisted for the 2013 Dylan Thomas Prize.[५]

Parajuly's second book, Land Where I Flee, came out in 2013.[६] the best writer

काम[सम्पादन गर्नुहोस्]

  • The Gurkha's Daughter, short story collection, released in December 2012.
  • Land Where I Flee, novel, released in December 2013.

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Truman grad sharing book deal experience with community", The Kirksville Daily Express, २०१२-०४-१७, अन्तिम पहुँच २०१२-०४-१८ [dead link]
  2. "Prajwal Parajuly: ‘Land Where I Flee’ is, in many ways, an uncomfortable novel", Kitaab, २०१३-११-३०, अन्तिम पहुँच २०१३-११-३० 
  3. "Prajwal Parajuly: The Gurkha's son", LiveMint, २०१४-०१-०२, अन्तिम पहुँच २०१४-०४-०२ 
  4. John Garth (२०१३-०१-२५), "The Gurkha's daughter by Prajwal Parajuly - review", The Guardian, अन्तिम पहुँच २०१४-०४-०२ 
  5. "Dylan Thomas Prize Shortlist 2013 Announced" वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-२६ मिति, Swansea University.
  6. Manjula Narayan (२०१३-१२-२१), "Book review: Land Where I Flee", Hindustan Times, अन्तिम पहुँच २०१४-०४-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-०६ मिति