फिजी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

[सम्पादन गर्ने] नामाकरण

फिजी द्वीप को मुख्य द्वीप विती लेवुको नाम बाट जानिन्छ र यही नामको उच्चारण यसको छिमेकी द्वीप टोंगाको निवासी " फिसी "को रूपमा गर्थे जसको कारण यसको नाम फिजी रहेको हो। यूरोपियहरुलाई फिजीवासीहरुको बारेमा सर्वप्रथम कैप्टन कुकको महासागरिय अभियान को बेलामा उनको दलको सदस्य रहेको लेखकहरुको लेखहरु द्वारा जानकारी भयो । यो लेखक फिजीवासीहरुसित पहिला पहिला टोंगा द्वीपमा भेटेको थिए। यस लेखहरुमा फिजीको मूल निवासीहरुको दुर्जेय योद्धा र क्रूर आदमखोरहरुको रूपमा वर्णित गरिएको थियो साथै उनिहरुलाई प्रशांत क्षेत्रमा श्रेष्ठ पोतहरुको निर्माता तर औसत नाविकको रूपमा पनि दर्शायेको छ। उनीहरु आफ्नो घरलाई विती भन्थे, तर टोंगाहरुले यसलाई फिसी भन्यो र कैप्टन कुकले जुन कि एक विदेशी थियो यसको उच्चारण फिजी गर्‍यो र अब यस द्वीपहरुको नाम यही नामबाट जानिन्छ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा