बर्लिनको पर्खाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बर्लिन पर्खालबाट अनुप्रेषित)
बर्लिन पर्खाल

बर्लिन पर्खाल (अङ्ग्रेजी: Berlin Wall) सन् १९६१ देखि १९८९ सम्म पूर्व जर्मनीपश्चिम बर्लिन (जर्मन लोकतान्त्रिक गणतन्त्र) बीच सिमेन्ट र इँटाद्धारा बनाइएको बाधा रेखा थियो । सन् १९८९ नोभेम्बर ११ मा बर्लिनको पर्खाल भत्काइएको थियो ।