मनोरमा (हिन्दी अभिनेत्री)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनोरमा
जन्म(१९२६-०८-१६)१६ अगस्ट १९२६
लाहौर, पञ्जाब, ब्रिटिस भारत
मृत्यु१५ फेब्रुअरी २००८(2008-02-15) (उमेर ८१)
मुम्बई,भारत
पेशाअभिनेत्री
कार्यकाल१९२६-२००७
जीवनसाथीराजन हक्सर (सम्बन्ध बिच्छेद)
सन्तानरिता हक्सर

मनोरमा हिन्दी चलचित्रको एक लोकप्रिय अभिनेत्री थिइन् । उनले धेरै चलचित्रहरूमा खलनायिका र हास्य कलाकारको रूपमा अभिनय गरेकी थिइन् । उनको केहि प्रशिद्ध चलचित्रहरूमा सीता और गीता, एक फूल दो माली, दो कलिया, कारवा आदि हुन् । उनको अन्तिम चलचित्र दीपा मेहताको 'वाटर' थियो, जसमा उनले विधवा आश्रमको मुखियाको भूमिका निभाएकी थिइन् । लाहोर (हाल पाकिस्तानमा)बाट आफ्नो फिल्मी करियर सुरू गरेकी मनोरमाले राजा नक्सरसँग निकाह गरेकी थिइन् । दुवै बीच सम्बन्ध बिच्छेद भए पछि राजा नक्सर भारत आएर निर्माता बने । शुक्रवार १५ फेब्रुअरी, २००८ मा बम्बईमा ८१ वर्षको उमेरमा संक्षिप्त बीमारी पछि एक निजी अस्पतालमा उनको निधन भयो ।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

मनोरमाको IMDB पन्ना