मार्क जुकरवर्ग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Mark Zuckerberg

Zuckerberg at the 37th G8 summit in 2011.
जन्म

मार्क एलिअट जुकरवर्ग
(1984-05-14) मे 14, 1984 (उमेर:Expression error: Unrecognized punctuation character "�".)


[१]
White Plains, New York, U.S.
वासस्थान Palo Alto, California[२]
जातीयता Jewish
अल्मा मेटर Harvard University (dropped out in 2004)
पेशा CEO/President of Facebook
(24% shareholder in 2010)[३]
प्रशिद्धि Co-founding Facebook in 2004; becoming world's youngest billionaire as of 2008[४]
Net worth US$13.5 billion (2011)[५]
आफन्त Randi, Donna and Arielle (sisters)
पुरस्कार TIME Person of the Year 2010
वेबसाइट
Facebook.com/MarkZuckerberg
Mark Zuckerberg - South by Southwest 2008 - 2-crop.jpg

फेसबुक नामक सामाजिक सञ्जाल का परिकल्पनाकार २६ वर्षीय (सन २०१० मा) यी अमेरिकी युवा विश्वका सबैभन्दा कम उमेरका अर्बपति हुन् । उनीसँग अहिले नै सात अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । जुन ५० खर्ब नेपाली रूपैयाँभन्दा बढी हो । फेसबुकको लोकप्रियतासँगै उनको यो सम्पत्तिमा पनि वृद्धि हुँदै जानेछ । अहिले फेसबुकमा आफ्नो एकाउन्ट खोल्ने व्यक्तिहरूको संख्या ५० करोड नाघेको छ । विश्वभर एकसाथ ९ करोडभन्दा बढी व्यक्ति यो सोसियल नेटवर्कसँग जोडिएका हुन्छन् ।

फेसबुकको यही लोकप्रियतालाई ध्यानमा राख्दै टाइम म्यागाजिनले यो वर्ष मार्कलाई वर्ष व्यक्तित्व २०१०को सम्मान दिएको छ । उक्त म्यागजिनले यति कम उमेरका व्यक्तिलाई यस्तो पद विरलै दिएको छ । यसअघि १९२७मा अमेरिकी विमान चालक चाल्न लिन्डवर्ग तथा १९५२मा बि्रटेनकी महारानी एलिजाबेथ द्वितीयलाई कम उमेरमै वर्ष व्यक्तित्व घोषणा गरिएको थियो । विमान चालक तथा बेलायती महारानी दुवै उक्त सम्मान पाउँदा २६ वर्षका थिए ।

सन् २००४मा हावर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने योजनाका साथ फेसबुकको निर्माण गरेका थिए । केही साथीको सहयोगमा खुलेको यो साइटका लागि काम गर्ने कर्मचारीको संख्या अहिले १ हजार ७ सय छ । सबैभन्दा रमाइलो कुरा यो साइटमा काम गर्ने अधिकांश कर्मचारी उनीभन्दा बढी उमेरका छन् । साइटलाई विवादरहित एवं लोकप्रिय बनाउन जुबेरवर्गले ११ जना विशेषज्ञ राखेका छन् ।

सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]

  1. Pilkington, Ed. "Forbes rich list: Facebook six stake their claims", The Guardian, March 10, 2011. Retrieved on March 30, 2011.
  2. Cite error: Invalid <ref> tag; no text was provided for refs named NEWYORKER2010
  3. David Kirkpatrick, The Facebook Effect, p. 322 
  4. Kroll, Luisa, ed. (March 5, 2008), In Pictures: Youngest Billionaires: Mark Zuckerberg, U.S.: Age 23: $1.5 billion, self-made, Forbes, <http://www.forbes.com/2008/03/05/youngest-billionaires-rich-billionaires08-cx_lk_0305youngest_slide_11.html> 
  5. "Mark Zuckerberg", Forbes, March 2011