हेनरी किसिन्जर
नेपाली विकिपीडियाबाट
| हेनरी किसिन्जर | |
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
हेनरी किसिन्जर अमेरिकाका पूर्व विदेशमन्त्री हुन्।
किसिन्जरको जन्म जर्मनीमा भएको हो। उनी सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री नै भए।
देशको सुरक्षा र वैदेशिक नीतिमा उनलाई अझैं ज्ञाता मानिन्छ।
उनले नोबेल शान्ति पुरस्कारसमेत पाएका छन्।