मिन्ट डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिन्ट डटकम
व्यवसाय प्रकार
सहायक कम्पनी
उद्योगव्यक्तिगत वित्त, सफ्टवेयर
स्थापितसन् २००६
स्थापनाकर्ताआरोन पाट्जर
केन्द्रीय कार्यालयमाउण्टेन भ्यू, क्यालिफोर्निया,
सेवा क्षेत्र
संयुक्त राज्य अमेरिका, क्यानडा
उत्पादनहरूइण्टरनेट अनुप्रयोग, मोबाइल अनुप्रयोग
कर्मचारी सङ्ख्या
३५; सन् २००९ मा इण्टुइटद्वारा अधिग्रहण गरिनु पूर्व[१]
मूल सङ्गठनइण्टुइट
वेबसाइटmint.com

मिन्ट डटकम एक निःशुल्क, वेब आधारित व्यक्तिगत वित्तीय व्यवस्थापन सेवा हो जसले संयुक्त राज्य अमेरिकाक्यानडामा सेवा सञ्चालन गर्दथ्यो।[२] यसलाई आरोन प्याटजरले सृजना गरेका थिए। मिन्टले मूल रूपमा योडलीसँगको सम्झौताको माध्यमबाट खाता एकत्रीकरण प्रदान गरेको थियो, तर पछि यसले खाताहरूमा जडानको लागि इण्टुइट प्रयोग गरेको थियो।[३] मिन्टको प्राथमिक सेवाले प्रयोगकर्ताहरूलाई बेङ्क, क्रेडिट कार्ड, लगानी, ऋण र लेनदेनलाई एकल प्रयोगकर्ता अन्तखुखीका मार्फत पछ्याउन, साथै बजेट सृजना र वित्तीय लक्ष्यहरू थप्न अनुमति दिन्छ।[४] सन् २००९ मा, क्वीकेनटर्बोट्याक्सको निर्माता कम्पनी, इण्टुटले कम्पनीलाई अधिग्रहण गरेको थियो।[५]

सन् २०१० सम्म, मिन्ट डटकमले १६,००० भन्दा बढी अमेरिकी र क्यानडेलीहरूलाई वित्तीय संस्थासँग सम्पर्क राख्ने, र १ करोड ७ लाख भन्दा बढी व्यक्तिगत वित्तीय खाताहरूलाई समर्थन गर्ने दावी गरेको थियो।[६] नोभेम्बर २०१३ मा, मिन्ट डटकमले १ करोड भन्दा बढी प्रयोगकर्ताहरू भएको दावी गरेको थियो।[७] सन् २०१६ मा, मिन्ट डटकमले २ करोड भन्दा बढी प्रयोगकर्ताहरू भएको दावी गरेको थियो।[८]

लगानी तथा वित्त[सम्पादन गर्नुहोस्]

मिन्टले, डिएजी भेञ्चर्स, सास्ता भेञ्चर्स , र फर्ष्ट राउण्ड क्यापिटल, को साथसाथै गुगलमा प्रारम्भिक लगानीकर्ता राम श्रीराम लगायत प्रमुख लगानीकर्ताहरूबाट ३ करोड भन्दा बढी लगानी प्राप्त गरेको थियो।[९][१०][११] १ करोड ४ लाख को पछिल्लो कोष सङ्कलनको चरण, अगष्ट २००९ मा कम्पनीका प्रमुख कार्यकारी अधिकृत आरोन प्याटजरले बन्द गरिदिएका थिए।[१२][१३] टेक क्रञ्चले पछि मिन्टको मूल्याङ्कन १४० मिलियन अमेरिकी डलर भएको बताएको थियो।[१४]

फेब्रुअरी २००८ मा, कम्पनीमा राजस्व, नेतृत्व उत्पादनको माध्यमबाट उत्पन्न भएको थियो जसलाई प्रयोगकर्ताहरूबाट अत्यधिक निजीकृत, लक्षित वित्तीय उत्पादनहरूको सिफारिशहरूबाट शुल्क आर्जन गरेर प्राप्त गरिएको थियो।[१५]

बिक्री[सम्पादन गर्नुहोस्]

१३सेप्टेम्बर २००९ मा टेक क्रञ्चले, इण्टुटले मिन्टलाई १७० मिलियन अमेरिकी डलरमा अधिग्रहण गरेको बताएको थियो।[१६] उक्त घोषण अर्को दिन आधिकारिक रूपमा गरिएको थियो।

२ नोभेम्बर २००९, मा, इण्टुइटले उनीहरूको मिन्ट डटकमको अधिग्रहण सम्पन्न भएको घोषणा गरेको थियो। मिन्ट डटकमका पूर्व प्रमुख कार्यकारी अधिकृत, आरोन पाट्जरलाई कम्पनीका उपाध्यक्ष तथा इण्टुइटको व्यक्तिगत वित्त समूहको महाप्रबन्धकको रूपमा नामकरण गरिएको थियो।[५] मिन्ट डटकमका लागि जिम्मेवार र सबै क्वीकेन अनलाइन, डेस्कटप, र मोबाइल प्रस्तावहरूका लागि पनि उनलाई छनौट गरिएको थियो। पाट्जरले, अनलाइन उत्पादन मिन्ट डटकमका सुविधाहरू द्रुत डेस्कटपका उत्पादनहरूमा समावेश गरिने, र यसको विपरित अन्तर्क्रिय व्यक्तिगत फाइल, टोलीको दुई सहयोगी पक्षहरूको रूपमा रहने बताएका थिए।[१७] पाट्जरले डिसेम्बर २०१२ मा इण्टुइट छाडेका थिए।[१८]

विवदास्पद अभ्यासहरू[सम्पादन गर्नुहोस्]

सुरक्षा[सम्पादन गर्नुहोस्]

मिन्टले प्रयोगकर्ताहरूलाई उनीहरूको नाम नाम, पासवर्ड, उनीहरूको बेङक खाता, क्रेडिट कार्ड, र अन्य वित्तीय खाताहरू पहुँच प्रदान गर्न अनुरोध गर्दछ।[१९][२०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Everything You Wanted To Know About Startup Building But Were Afraid To Ask", टेक क्रञ्च, अक्टोबर ७, २००९, अन्तिम पहुँच २००९-१०-१४ 
  2. "Can Mint be used outside of the U.S.?", मूलबाट २०११-०१-२६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०११-०१-२६ मिति
  3. एलायस, ब्लेक (डिसेम्बर २, २०१०), "Yodlee no longer powers Mint.com's data aggregation tools", सिएनएन 
  4. "Mint.com Now Tracks Cash and Pending Transactions", अन्तिम पहुँच २०१०-०४-१९ 
  5. ५.० ५.१ "मिन्ट डटकम माथि इण्टुइटको अधिग्रहण सम्पन्न", इण्टुइट, नोभेम्बर २, २००९। 
  6. Martha, Shaughnessy (१९ अप्रिल २०१०), "Using Intuit’s Technology Doubles Bank Access, Completes Users’ Experience", Mint.com press release, मूलबाट २८ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१५ 
  7. "What is Mint? Your Financial Life All In One Place", Mint.com, मूलबाट डिसेम्बर १९, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २४, २०१३, "Mint has more than 10 million users who know their information is always secure." 
  8. "Mint by the Numbers: Which User Are You?", Mint.com, अन्तिम पहुँच जनवरी ७, २०१७, "Over this decade, we’ve grown to include over 20 million users!" 
  9. विवेक (मे २३, २००७), "MyMint.com acquires Mint.com; raises $5 million", स्टार्टअप स्क्याड।  वेब्याक मेसिन अभिलेखिकरण २००८-११-०८ मिति
  10. कटलर, किम-मेइ (अगस्ट १२, २००९), "Mint.com rakes in $14 Million in third round of funding", भेञ्चर बिट। 
  11. मार्सल, म्याट (अक्टोबर १६, २०९७), "Mint, online money manager, raises $4.7M", भेञ्चर बिट। 
  12. "SEC FORM D", सेक डट जिओभी, अन्तिम पहुँच २७ फेब्रुअरी २०१५ 
  13. किनकेड, जेसन (अगष्ट १२, २००९), "Full Details On Mint’s $14 Million Series C Round", टेक क्रञ्च। 
  14. अरिङटन, माइकल (सेप्टेम्बर २, २००९), "Mint is Worth A Mint: $140 Million Valuation", टेक क्रञ्च। 
  15. "कसरी मिन्टको बचत इञ्जिनले काम गर्दछ", मिन्ट डटकम, अक्टोबर ११, २०९७, मूलबाट फेब्रुअरी १४, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०२-२४ 
  16. एरिङटन, माइकल (सेप्टेम्बर १३, २००९), "इण्टुइटले पूर्व टेक क्रञ्च५० का विजेता मिन्ट डटकमलाई १७० मिलियन अमेरिकी डलरका लागि अधिग्रहण गरेको छ", टेक क्रञ्च। 
  17. "इण्टुइटले मिन्ट डटकमको धिग्रहण सम्पन्न गरेको छ", द क्वीकेनको आधिकारिक ब्लग, नोभेम्बर २, २००९, मूलबाट मे ११, २०१०-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण मे ११, २०१० मिति
  18. "लिङ्क्डिन डटकम - आरोन प्याट्जर", मिन्ट डटकम, अन्तिम पहुँच मे २०, २०१४ 
  19. "ING Direct Launches 'Read-Only' Access Codes for Financial Aggregation", २०११-०५-२६, अन्तिम पहुँच २०१३-०९-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-२४ मिति
  20. "Could mint.com be more secure, and if so, how?", सूचना प्रविधि सुरक्षा ष्ट्याक विनियम, अन्तिम पहुँच २०१३-०९-२८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]