मुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुली अछाम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।यो गाबिस मा नगरपालिका बने पश्चात् 6र7वडा बनेका छ्न।साक्षरता का आधार मा यो नगरपालिका को सबैभन्दा बढी साक्षर गाबिस हो।साहित्य का हिसाब ले यो गाउँ मा धेरै कवि र गजलकार जन्मिसकेका छ्न।मुलि को एक मात्र माबि शिशुबोधनी मा ६५%महिला र ३५%पुरुष बिद्यार्थी को सहभागिता छ।कमलबजार नगर पालिका मध्य सबै भन्दा बढी सरकारी कर्मचारी जन्माएको गाबिस पनि मुलि को बडान.६हो।राजनीति हिसाब ले यो गाउँ काङ्ग्रेस को पकड क्षेत्र हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]