यौन शिक्षा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
बीसौँ शताब्दीको आरम्भिक दिनहरूको एउटा पोस्टकार्डमा अनवांछित गर्भको समस्याको चित्रण

यौन शिक्षा (Sex education) एक विस्तृत संकल्पना हो जुन मानव यौन अंगहरू, जनन, संभोग अथवा रति क्रिया , यौनिक स्वास्थ्य, जनन-सम्बन्धी अधिकारहरू र यौन-आचरण सम्बन्धी शिक्षाबाट सम्बन्धित छ। माता-पिता र अभिभावक, मित्र-मण्डली, विद्यालयी पाठ्यक्रम, सार्वजनिक स्वास्थ्य जागरूकताको कार्यक्रम आदि यौन शिक्षाको प्रमुख साधन हुन।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाह्य लिँक[सम्पादन गर्ने]