रघुगङ्गा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रघुगंगा गाउँपालिकाबाट अनुप्रेषित)
रघुगंगा
Raghuganga
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लाम्याग्दी जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षभवबहादुर भण्डारी (नेपाली कांग्रेस)
 • उपाध्यक्षकमला गर्बुजा (नेपाली कांग्रेस)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा३७९ किमी (१४६ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)[१]
 • जम्मा१५,७५३
 • घनत्व४२/किमी (११०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९
केन्द्रसाविकको पाखापानी गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा म्याग्दी जिल्लामा साविकका बेगखोला, राखुभगवती, राखुपिप्ले, दग्नाम, झीँ, पाखापानी, चिमखोलाकुइनेमङ्गले गाउँ विकास समितिहरूलाई समेटेर रघुगंगा गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकाको कूल जनसङ्ख्या १५,७५३ रहेको छ । यसको क्षेत्रफल ३७९ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको पाखापानी गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]