राजा मान सिंह

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
राजा मान सिंह
राजा मान सिंह, आमेर

राजा मान सिंह आमेर (आम्बेर)को कच्छवाहा राजपूत राजा थिए। उनी अकबरको सेनाको प्रधान सेनापति थिए। राजा भगवन्त दास उनको पिता थिए।