वसन्त चरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वसन्त चरा
थाइल्याण्डमा पाइएको वसन्त चरा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Piciformes
परिवार: Megalaimidae
वंश: Psilopogon
(Lesson, 1830)
प्रजाति:
P. duvaucelii
वैज्ञानिक नाम
Psilopogon duvaucelii
(Lesson, 1830)
पर्याय

Megalaima duvaucelii
Psilopogon cyanotis

वसन्त चरा, (अङ्ग्रेजी:Blue-eared Barbet) नेपाल लगायत दक्षिण एसियाका भूभागमा पाइने कुथुर्केको प्रजातिको चरा हो।

विबरण[सम्पादन गर्नुहोस्]

वसन्त चराको लम्बाई १७ देखि १८ सेन्टिमिटर (६.७ देखि ७.१) इन्च लामो हुन्छ। यो चरा छोटो घाँटी, ठूलो टाउको र छोटो पुच्छर भएको हुन्छ। यसको गाढा रङ्गको ठूंड गाढा तथा शरीरका प्वाँखहरू हरियो रङ्गका हुन्छन।

वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]

गुँडमा बसेको वसन्त चरा

वसन्त चरा नेपाल, उत्तरपूर्वी भारत हुँदै दक्षिणपूर्वी एसियामा सिङ्गापुर, इन्डोनेसिया तथा बर्निओसम्म पाइने गर्छ। यसले सदाबहार वा मिश्रित जङ्गलहरूमा पाइने ठुला रूखमा भएका प्वालहरूमा गुँड बनाउने गर्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१६), "Psilopogon cyanotis", The IUCN Red List of Threatened Species (IUCN) 2016: e.T२२७२६१३०A९४९१२१२६, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22726130A94912126.en 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]