वसन्त चरा
स्वरूप
वसन्त चरा | |
---|---|
थाइल्याण्डमा पाइएको वसन्त चरा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Piciformes |
परिवार: | Megalaimidae |
वंश: | Psilopogon (Lesson, 1830) |
प्रजाति: | P. duvaucelii
|
वैज्ञानिक नाम | |
Psilopogon duvaucelii (Lesson, 1830) | |
पर्याय | |
Megalaima duvaucelii |
वसन्त चरा, (अङ्ग्रेजी:Blue-eared Barbet) नेपाल लगायत दक्षिण एसियाका भूभागमा पाइने कुथुर्केको प्रजातिको चरा हो।
विबरण
[सम्पादन गर्नुहोस्]वसन्त चराको लम्बाई १७ देखि १८ सेन्टिमिटर (६.७ देखि ७.१) इन्च लामो हुन्छ। यो चरा छोटो घाँटी, ठूलो टाउको र छोटो पुच्छर भएको हुन्छ। यसको गाढा रङ्गको ठूंड गाढा तथा शरीरका प्वाँखहरू हरियो रङ्गका हुन्छन।
वितरण तथा वासस्थान
[सम्पादन गर्नुहोस्]वसन्त चरा नेपाल, उत्तरपूर्वी भारत हुँदै दक्षिणपूर्वी एसियामा सिङ्गापुर, इन्डोनेसिया तथा बर्निओसम्म पाइने गर्छ। यसले सदाबहार वा मिश्रित जङ्गलहरूमा पाइने ठुला रूखमा भएका प्वालहरूमा गुँड बनाउने गर्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ BirdLife International (२०१६), "Psilopogon cyanotis", The IUCN Red List of Threatened Species (IUCN) 2016: e.T२२७२६१३०A९४९१२१२६, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22726130A94912126.en।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा वसन्त चरा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।