सामग्रीमा जानुहोस्

सिरानचोक गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिरानचोकबाट अनुप्रेषित)
सिरानचोक गाउँपालिका
{{{official_name}}}को अवस्थिति
सिरानचोक गाउँपालिका is located in गण्डकी प्रदेश
सिरानचोक गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा सिरानचोक गाउँपालिकाको अवस्थिति
सिरानचोक गाउँपालिका is located in नेपाल
सिरानचोक गाउँपालिका
सिरानचोक गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०३′N ८४°३०′E / २८.०५°N ८४.५०°E / 28.05; 84.50निर्देशाङ्कहरू: २८°०३′N ८४°३०′E / २८.०५°N ८४.५०°E / 28.05; 84.50
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षज्ञानेन्‍द्र गुरुङ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षरिता देवकोटा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२१.६६ किमी (४६.९७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,७१९
 • घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६४
केन्द्रसाविकको छोप्राक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सिरानचोक गाउँपालिका गोरखा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका श्रीनाथकोट, थालाजुङ, केरावारी, छोप्राक, हर्मी, गांखु, र जौवारी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिरानचोक गाउँपालिकाको कुल जनसङ्ख्या १९,७१९ रहेको छ भने यहाँ ५,९५८ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

सिरानचोक गाउँपालिकाको क्षेत्रफल १२१.६६ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा बारपाक सुलिकोट गाउँपालिका, पश्चिममा पालुङटार नगरपालिकालमजुङ जिल्ला, उत्तरमा अजिरकोट गाउँपालिकालमजुङ जिल्ला तथा दक्षिणमा गोरखा नगरपालिकासँग जोडिएको छ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गोरखा जिल्ला स्थित रहेका स्थानीय तहहरूको संक्षिप्त विवरण", जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७ 
  5. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]