सुलोचना मानन्धर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुलोचना मानन्धर धिताल
सुलोचना मानन्धर
सुलोचना मानन्धर
जन्म१२ मार्च १९५५
झोछें,काठमाडौँ, नेपाल
पेशासाहित्य
भाषानेपाली, नेपालभाषा, चिनिया भाषा
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
अल्मा मेटरत्रिभुवन विश्वविद्यालय, पूर्वी चीन विश्वविद्यालय
उल्लेखनीय कार्यहरूतेजोऽसी
सुलोचना मानन्धर प्रज्ञा भवनस्थित आफ्नो कार्यकक्षमा
विकिमीडिया नेपाल टोलीसँग बैरागी काँइला र सुलोचना मानन्धर

सुलोचना मानन्धर धिताल नेपाली साहित्यकार तथा प्राज्ञ हुन्। उनीले वि.स.२०६६ देखि २०७० साल सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा साहित्य विभागको नेतृत्त्व गरेकी थिइन्। [१] १२ मार्च १९५५मा जन्मेकी मानन्धरले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा एम ए तथा पूर्वी चीन विश्वविद्यालय सङ्घाईबाट चिनियाँ भाषा र साहित्यमा डिप्लोमा अध्ययन गरेकी छन्। ‌‌

वाल्यकाल[सम्पादन गर्नुहोस्]

सुलोचना सामान्य परिवारमा दुइ दिदी पछि कान्छी छोरीको रूपमा जन्मेकी हुन। उनी सात आठ महिनाकी हुदा नै बुबाको मृत्यु भएका कारण बुबालाई चिन्न पाइनन्। मानन्धरको परिवारलाई कमाएर खुवाउने व्यक्ति बुबाको मृत्यु भएकाकारण उनको वाल्यकाल दु:ख, अभाव र गरिबीमा बित्यो। [२]

शिक्षा[सम्पादन गर्नुहोस्]

  1. नेपालभाषामा स्नातोकोत्तर -त्रिभुवन विश्वविद्यलय

राजनीतिमा मानन्धर[सम्पादन गर्नुहोस्]

कृतिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. सुलोचना मानन्धरको व्यक्तिगत विवरण[dead link] नेपाल प्रज्ञा प्रतिष्ठान
  2. कोपिला,आइतबार २ चैत २०७०

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]