सूचना प्रविधि
नेपाली विकिपीडियाबाट
सूचना प्रविधि भन्नाले ध्वनि, तस्बीर, अक्षर तथा अंकको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू, कम्प्युटर तथा दुरसञ्चार प्रविधिको प्रयोग गरि भण्डारण, सम्पादन, सम्प्रेषण, संग्रह र प्रवाहलाई चिनिन्छ।