अडोल्फ हिटलर
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
| अडोल्फ हिटलर | |
Hitler in 1937 |
|
|
|
|
|---|---|
| कार्यकाल 2 August 1934 – 30 April 1945 |
|
| अग्रज : | Paul von Hindenburg (as President) |
| उतराधिकारी : | Karl Dönitz (as President) |
|
|
|
| कार्यकाल 30 January 1933 – 30 April 1945 |
|
| राष्ट्रपति : | Paul von Hindenburg |
| Deputy |
|
| अग्रज : | Kurt von Schleicher |
| उतराधिकारी : | Joseph Goebbels |
|
|
|
| कार्यकाल 30 January 1933 – 30 January 1935 |
|
| प्रधानमन्त्री : | |
| अग्रज : | Office created |
| उतराधिकारी : | Office abolished |
|
|
|
| जन्म : | 20 अप्रिल 1889 Braunau am Inn, Austria–Hungary |
| मृत्यु : | 30 अप्रिल 1945 (56वर्ष ) Berlin, Germany |
| राष्ट्रियता : |
|
| पुरस्कार |
|
| राजनीतिक दल : | National Socialist German Workers' Party (1921–1945) |
| अन्य राजनीतिक सम्लग्नता |
German Workers' Party (1920–1921) |
| जीवनसाथी : | Eva Braun (29–30 April 1945) |
| पेशा : | Politician, soldier, artist, writer |
| धर्म : | See Adolf Hitler's religious views |
| हस्ताक्षर : | |
| सैन्य सेवा | |
| निष्ठा: | |
| सेवा/शाखा : | ढाँचा:Flagdeco Reichsheer |
| कार्यकाल : | 1914–1918 |
| दर्जा : | Gefreiter |
| यूनिट : | 16th Bavarian Reserve Regiment |
| लडाई/युद्ध | World War I |
अडोल्फ हिटलर (German: [ˈadɔlf ˈhɪtlɐ] (
listen); २० अप्रिल १८८९ - ३० अप्रिल १९४५) अष्ट्रियामा जन्मिएका जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता थिए । विश्वका क्रूर शासकहरूमा गनिन्छन्। यिनी १९३३ देखि १९४५ सम्म जर्मनीका चान्स्लर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका शासक थिए । उनी नाजीबाद तथा दोश्रो विश्वयुद्ध शुरू हुनुका केन्द्रीय पात्र थिए ।
उनी पहिलो विश्वयुद्धका अनुभवी थिए । उनले सन् १९१९मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी पार्टी)को सदस्यता लिए तथा सन् १९२१मा सोही पार्टीको नेता बने । सन् १९२३मा उनले एक 'कु'को असफल असफल प्रयास समेत गरेका थिए । सोहि असफल कुको कारणले उनी जेलमा परे जहाँ उनले आफ्नो संस्मरण मेरो संघर्ष लेखे । सन् १९२४मा जेलमुक्त भएपछि उनी भर्साइल्सको सन्धिको कडा आलोचना गरी तथा बृहत जर्मन (विशेष गरी भाषिक कारणले), यहूदीबिरोधी र कम्युनिष्ठबिरोधी गतिविधिलाई आफ्नो विशिष्ट वक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे । सन् १९३३मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे । उनको उदेश्य युरोपमा एकतन्त्रिय नाजी व्यवस्थाको स्थापना गर्नु थियो ।
हिटलरको आन्तरिक तथा बाह्य नीति नाजी जातिलाई बसोबास गर्ने स्थान सुरक्षित गर्नु थियो । उनले जर्मनीको सैन्य सुदृढीकरण गरे तथा सन् १९३९मा पोल्याण्डमाथि आक्रमण गरे जुन दोश्रो विश्वयुद्धको शुरुवात थियो । हिटलरको शासनकालमा जर्मनी तथा उसको सहयोगी राष्ट्रहरूले युरोपको धेरै भुभाग तथा उत्तरी अफ्रिकामाथि कब्जा जमाएका थिए । तर सन् १९४३मा हिटलरको केहि सैन्यिय निर्णयहरूको कारणले तीब्र पराजयहरू ब्यहोर्नुपर्यो । सन् १९४५मा मित्र राष्ट्रको सेनाले जर्मनीमाथि सजिलै विजय हासिल गर्यो । हिटलरको आफ्नो बर्चस्व तथा रंगभेदी नीतिनले गर्दा एघार करोड मानिसको ज्यान गयो जसमध्ये करिब साठी लाख यहूदी मात्र थिए ।
युद्धका अन्तिम दिनहरूमा सन् १९४५मा बर्लिनको लडाईंताका हिटलरले आफ्नो लामो समयदेखिकी प्रेमिका इभा ब्राउनसँग विवाह गरे । तर त्यसको २ दिन पश्चात ३० अप्रिल् १९४५मा लाल सेनाबाट सम्भावित गिरफ्तार नहुन दुवै जनाले आत्महत्या गरे ।
विषयसूची |
प्रारम्भका वर्षहरू [सम्पादन गर्ने]
वंश [सम्पादन गर्ने]
हिटलरका पिता, आलोइस हिटलर (सन् १८३७ - १९०३), मारिया अन्ना सिक्न्ग्रुबर का एक नाजायज सन्तान थिए । आलोइसको जन्मदर्तामा पिताको नाम उल्लेख गरिएको थिएन । त्यसैले उनले आफ्नो आमाको थर पाए । सन् १८४२मा जोहन नेपोमुक हिडलरले अन्नासँग विवाह गरे । तर सन् १८४७मा आमा र सन् १८५६मा पिताको मृत्यु पश्चात हिडलरका दाजु १८७६मा आएर मात्र आलोइस
बाल्यकाल र शिक्षा [सम्पादन गर्ने]
बाल्यकाल र शिक्षा
युवावस्थाका (भियना र म्युनिख) मा [सम्पादन गर्ने]
युवावस्थाका (भियना र म्युनिख) मा
Cite error: <ref> tags exist, but no <references/> tag was found