२०१६ ग्रीष्मकालीन ओलम्पिकमा सार्कका राष्ट्रहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रहरू र खेलाडी संख्या[सम्पादन गर्नुहोस्]

क्र.स. राष्ट्र खेलाडी संख्या
१. भारत भारत ११४
२. श्रीलङ्का श्रीलङ्का
३. बङ्गलादेश बङ्गलादेश
४. नेपाल नेपाल
५. पाकिस्तान पाकिस्तान
६. माल्दिभ्स माल्दिभ्स
७. अफगानिस्तान अफ्गानिस्तान
८. भुटान भुटान
८ राष्ट्रहरू जम्मा १६३

प्रतिशतमा[सम्पादन गर्नुहोस्]

२०१६ ओलम्पिकमा सार्क राष्ट्रका सहभागी खेलाडीहरू
राष्ट्र प्रतिशत (%)
भारत भारत
७६.०७%
श्रीलङ्का श्रीलङ्का
५.५२%
बङ्गलादेशबङ्गलादेश
४.२९%
नेपाल नेपाल
४.२९%
पाकिस्तान पाकिस्तान
४.२९%
माल्दिभ्समाल्दिभ्स
२.४५%
अफगानिस्तानअफ्गानिस्तान
१.८५%
भुटानभुटान
१.२२%

सार्कका कुल ८ राष्ट्रहरूबाट २०१६ ग्रीष्मकालीन ओलम्पिकगेममा १६३ जना खेलाडीहरूले सहभागी जनाएका थिए।जस मध्ये सर्वाधिक धेरै भारतबाट ७६% वा १२४ जना खेलाडीहरूले ले ओलम्पिकमा सहभागीता जनाएका थिए भने सर्वाधिक कम भुटानबाट १.२२% वा मात्र २ जनाले मात्र ओलम्पिकमा भाग लिएका थिए

पदक विजेता राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

स्थान राष्ट्र स्वर्ण रजत कांस्य कुल
1/(61.OR) भारतभारत
जम्मा
सङ्केत
  • (OR)=ओलम्पिक रेङ्किङ(बरियता)

सार्कका पदक विजेता खेलाडीहरू[सम्पादन गर्नुहोस्]

क्र.स. राष्ट्र पदक खेलाडीको नाम खेल मिति
१.  कांस्य भारत भारत साक्षी मलिक रेस्लिङ १७ अगस्ट
२.  रजत पदक भारत भारत पुसारला सिन्धु ब्याडमिन्टन १८ अगस्ट