"शा फाले" का संशोधनहरू बिचको अन्तर
स्वरूप
Content deleted Content added
"Sha phaley"पृष्ठलाई अनुवाद गरि सृजना गरियो |
(कुनै भिन्नता छैन)
|
२०:४६, ४ डिसेम्बर २०२२ जस्तै गरी पुनरावलोकन
प्रकार | रोटी वा पेस्ट्री |
---|---|
उत्पत्ति स्थान | हिमालय |
मुख्य सामग्रीहरू | रोटी, मासु, तरकारी |
शा फाले, जसलाई शाभाले पनि भनिन्छ, एक प्रकार तरेको रोटी हो। यो प्रायत: हिमाली भेगमा बनाइन्छ । यसको उत्पत्ति तिब्बतमा भएको मानिन्छ । यसलाई तयार गर्न मैदाको रोटीभित्र कुनै एक प्रकार को मासु (कुखुरा, खसी, भैंसी, आदि), बन्दा गोबी, प्याज, हरियो लसुन र अन्य मसलाको कीमा हालेर, गोलाकर बनाएर तेल मा तारिन्छ। यो खाद्य वस्तु नेपाल, तिब्बत, सिक्किम, आदि ठाउँहरूमा खाजाको रूपमा प्रचलित छ। [१]
सन्दर्भहरू
- ↑ "Shapale — Tibetan Fried Meat Pie Recipe", yowangdu.com, १० अगस्ट २०१२।