सामग्रीमा जानुहोस्

"टोनी हागन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा 117.99.103.252 (वार्तालाप)द्वारा ZéroBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ�
पङ्क्ति १: पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
==जीवनी==

टोनी हेगनको जन्म अगस्ट १७ सन् १९१७ मा स्विटजरल्यान्डको लुजर्न भन्ने ठाँउमा भएको थियो । उनि स्विटजरल्यान्डका प्रख्यात भुगोलबिद हुन् । उनले स्विस फेडेरल इन्स्टिच्युट ज्युरिचबाट ईन्जिनियरिङमा डिप्लोमा गरेपछि भुगोलशास्त्रमा वेल्स माउन्टेन बिषयमा बिद्यावारिधि गरेका हुन । त्यसपछि उनले ज्युरिच जिओलोजिकल ईन्स्टिच्युटमा खोज बिशेसग्यको रुपमा काम गरेका थिय । तत्पश्चात उनि पहिलो पटक १९५० मा पहिलो स्विस बिकास सहयोग अभियान लियर नेपाल आएका थिए । सन् १९५२ मा उनलाई नेपाल सरकारको मातहतमा र संयुक्त राष्ट्रसंघको तर्फबाट समेत नेपाल संम्बन्धि खोज र अनुसन्धानमा ब्यस्त रहे । उनि नै नेपालको भौगोलिक खोज र अनुसन्धान गर्ने पहिलो बिदेशी नागरिक हुन् । त्यसैले उनलाई नेपाल बिशेसग्य पनि भनेर चिन्ने गरिन्छ । उनले नेपालको अधिकांस भुभागमा पैदल यात्रा समेत गरेर त्यहाँको भौगोलिक र सांस्कृतिक अबस्थाको बारेमा बृहत खोज र अनुसन्धान गर्ने काम गरेका थिए । यहि गहिरो खोजका आधारमा उनले नेपालको सांस्कृतिक विविधताको बारेमा डकुमेन्ट्री फिल्म समेत बनाएका थिए । जसलाई पछि उनले आफ्नै आवाजमा अंङ्ग्रजी भाषामा पनि अनुवाद गरेका थिए । यस्तै सन् १९९९ मा उनले आफ्नै बारेमा "[http://www.imdb.com/title/tt0260325/ The Ring of the Buddha]" नामक डकुमे्ट्री बनाए । जसमा उनले साठीको दशकमा नेपालमै खिचेका तस्विर र भिडियोहरु सामेल गरेका थिए ।
डा. '''टोनी हागन''' (१७ अगस्त, १९१७ - १८ एप्रील २००३) एक स्विस भूविज्ञानी र स्विस विकास सहायताका एक अग्रदूत थिए। ज्यूरिखको स्विस फेडरल इन्स्टिट्यूट अफ टेक्नोलोजीबाट इन्जीनियरिन्ग् र भूविज्ञानमा डिप्लोमा लिएर उनी वेल्श पहाडहरुको भूविज्ञानमा विद्याबारिधि लिए र फ़ेरि ज्यूरिख भूवैज्ञानिक संस्थानमा एक अनुसन्धान सहायक बने। <ref name="telegraph.co.uk">http://www.telegraph.co.uk/news/obituaries/1428276/Toni-Hagen.html</ref> हेगनले पहिलो पटक १९५०मा नेपालको भ्रमण एक स्विस विकास सहायता मिशनको साथमा गरे। १९५२मा उनी नेपाल सरकार र [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]] का लागि काम गरे। नेपालको भूगोलको गहन् सर्भेक्षण यहि बेला भएको हो। त्यहि बखतमा उनले नेपाली सांस्कृतिक र जातीय विविधता को ब्रितचित्र पनि बनाए। <ref name="himalayafilmfestival.nl">http://www.himalayafilmfestival.nl/2003/en/filmpaginas/uhileko-nepal.htm</ref> डा. टोनी हागनले केही किताब पनि प्रकाशित गरे जसमध्ये "नेपाल" (Nepal 99933 13 03 3 ISBN ; 99937099 LCCN) धेरै नाम चलेको एक हो।<ref name="himalassociation.org">http://www.himalassociation.org/himalbooks/himalbooks_tonihagen.htm</ref><ref name="lccn.loc.gov">http://lccn.loc.gov/99937099</ref>
नेपाललाई धेरै नजिकबाट नियालेका हेगनले "नेपाल" नामक पुस्तक सहित अरु थुप्रै पुस्तकहरु समेत लेखेका छन् । स्विटजरल्यान्डमा जन्मिए पनि नेपाललाई कर्मथलो बनाई नेपाल र नेपालीलाई माया गर्ने हेगनको अप्रिल १८ सन् २००३ मा निधन भयो ।

नेपाललाइ गरेको अतुलनीय योगदानबापत उनले नेपालको मानार्थ नागरीकता पानि पाएका थिए।

{{translation}}


Dr. Hagen was the first foreigner to trek throughout Nepal during geological and geographic survey work and mapping on behalf of the United Nations. He clocked over 14,000&nbsp;km walking several times across Nepal, where the topography is mostly hilly to snow-covered. He filmed Nepalese cultural and ethnic diversity originally as produced as a silent documentary, and later with an English narration in his own voice.<ref name="himalayafilmfestival.nl"/> Dr. Hagen is also the author of several books including a book entitled ''Nepal'' (ISBN 99933-13-03-3; LCCN 99937099) <ref name="himalassociation.org"/><ref name="lccn.loc.gov"/>

From 1966 to 1971, as adviser to the UN's Development Program, he was given a special mission n crisis-hit areas worldwide including Africa, the Middle East and Asia.<ref name="telegraph.co.uk"/> Hagen was a pioneer in the field of development aid, undertaking missions to the Himalayas, eastern Africa and South America in a career spanning over 60 years<ref name="swissinfo.ch">http://www.swissinfo.ch/eng/index.html?siteSect=105&sid=1779125</ref>. After [[Tibet]] was taken over by [[जनबादी गणतन्त्र चीन|China]] in 1959, Hagen used his influence to help the Tibetan refugees. During the next years he gained [[Dalai Lama]]'s confidence. He managed to bring approximately 1,000–1,500 Tibetans to Switzerland<ref name="swissinfo.ch"/>. Hagen retired from the UN in 1972, worked as a freelance adviser for organisations involved in foreign aid and later returned to the Federal Institute of Technology at Zurich where he lectured on the problems of the developing world. In the early 1980s he established the Toni Hagen Foundation in Switzerland and Nepal to promote democratic reforms and better understanding between different ethnic groups in Nepal.<ref name="telegraph.co.uk"/>

In 1999 Dr. Toni Hagen filmed a story of his life, ''The Ring of the Buddha'' (German title: ''Der Ring des Buddha''), which also included some original materials from the 1960s. Soon after the film was shown, he died in early 2003 at the age of 85 in his home in Lucerne<ref>http://www.wavemag.com.np/issue/article1033.html</ref> on Good Friday, three days after his wife<ref name="telegraph.co.uk"/>, Gertrudin [[Lenzerheide]].

==External links==
* {{imdb title|id=0260325|title=The Ring of the Buddha}}

== References ==
<references/>

[[श्रेणी:विश्वका चर्चित व्यक्तित्त्वहरू]]
[[श्रेणी:जीवनी]]
[[श्रेणी:मृत नेपालीहरू]]

[[de:Toni Hagen]]
[[en:Toni Hagen]]
[[nl:Toni Hagen]]

०२:१२, २२ जनवरी २०१२ जस्तै गरी पुनरावलोकन

डा. टोनी हागन (१७ अगस्त, १९१७ - १८ एप्रील २००३) एक स्विस भूविज्ञानी र स्विस विकास सहायताका एक अग्रदूत थिए। ज्यूरिखको स्विस फेडरल इन्स्टिट्यूट अफ टेक्नोलोजीबाट इन्जीनियरिन्ग् र भूविज्ञानमा डिप्लोमा लिएर उनी वेल्श पहाडहरुको भूविज्ञानमा विद्याबारिधि लिए र फ़ेरि ज्यूरिख भूवैज्ञानिक संस्थानमा एक अनुसन्धान सहायक बने। [] हेगनले पहिलो पटक १९५०मा नेपालको भ्रमण एक स्विस विकास सहायता मिशनको साथमा गरे। १९५२मा उनी नेपाल सरकार र संयुक्त राष्ट्र का लागि काम गरे। नेपालको भूगोलको गहन् सर्भेक्षण यहि बेला भएको हो। त्यहि बखतमा उनले नेपाली सांस्कृतिक र जातीय विविधता को ब्रितचित्र पनि बनाए। [] डा. टोनी हागनले केही किताब पनि प्रकाशित गरे जसमध्ये "नेपाल" (Nepal 99933 13 03 3 ISBN ; 99937099 LCCN) धेरै नाम चलेको एक हो।[][]

नेपाललाइ गरेको अतुलनीय योगदानबापत उनले नेपालको मानार्थ नागरीकता पानि पाएका थिए।

अनुवाद:


Dr. Hagen was the first foreigner to trek throughout Nepal during geological and geographic survey work and mapping on behalf of the United Nations. He clocked over 14,000 km walking several times across Nepal, where the topography is mostly hilly to snow-covered. He filmed Nepalese cultural and ethnic diversity originally as produced as a silent documentary, and later with an English narration in his own voice.[] Dr. Hagen is also the author of several books including a book entitled Nepal (ISBN 99933-13-03-3; LCCN 99937099) [][]

From 1966 to 1971, as adviser to the UN's Development Program, he was given a special mission n crisis-hit areas worldwide including Africa, the Middle East and Asia.[] Hagen was a pioneer in the field of development aid, undertaking missions to the Himalayas, eastern Africa and South America in a career spanning over 60 years[]. After Tibet was taken over by China in 1959, Hagen used his influence to help the Tibetan refugees. During the next years he gained Dalai Lama's confidence. He managed to bring approximately 1,000–1,500 Tibetans to Switzerland[]. Hagen retired from the UN in 1972, worked as a freelance adviser for organisations involved in foreign aid and later returned to the Federal Institute of Technology at Zurich where he lectured on the problems of the developing world. In the early 1980s he established the Toni Hagen Foundation in Switzerland and Nepal to promote democratic reforms and better understanding between different ethnic groups in Nepal.[]

In 1999 Dr. Toni Hagen filmed a story of his life, The Ring of the Buddha (German title: Der Ring des Buddha), which also included some original materials from the 1960s. Soon after the film was shown, he died in early 2003 at the age of 85 in his home in Lucerne[] on Good Friday, three days after his wife[], Gertrudin Lenzerheide.

References

  1. १.० १.१ १.२ १.३ http://www.telegraph.co.uk/news/obituaries/1428276/Toni-Hagen.html
  2. २.० २.१ http://www.himalayafilmfestival.nl/2003/en/filmpaginas/uhileko-nepal.htm
  3. ३.० ३.१ http://www.himalassociation.org/himalbooks/himalbooks_tonihagen.htm
  4. ४.० ४.१ http://lccn.loc.gov/99937099
  5. ५.० ५.१ http://www.swissinfo.ch/eng/index.html?siteSect=105&sid=1779125
  6. http://www.wavemag.com.np/issue/article1033.html