सामग्रीमा जानुहोस्

"चन्द्रबहादुर डाँगी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: fr:Chandra Bahadur Dangi
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५: पङ्क्ति १५:




'''चन्द्रबहादुर डाँगी'''(जन्म:१९९६ साल मंसीर १५<ref name=kantipur>{{Cite web| author=अब्दुल्लाह मियाँ |date=2012-02-26 |url=http://www.ekantipur.com/nep/2068/11/15/full-story/343401.html| title=७२ वषीर्य चन्द्रबहादुर बने विश्वकै होचा| work=अब्दुल्लाह मियाँ| publisher=ekantipur.com| accessdate=February 28, 2012}}</ref>
'''चन्द्रबहादुर डाँगी'''लाई २०६८ फागुन १४ गते [[गिनिज बुक अफ वर्ल्ड रेकर्डस]]ले विश्व कै जिवित होचा व्यक्ति भएको पुष्टि गरेको हो । उनलाई नाप्न लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेमी मात्र भएको प्रमाणित गरे । लन्डनबाट काठमाडौँ आएको गिनिजको टोलीले लैनचौरको क्लिनिक ट्राभल मेडिसिन सेन्टरमा उनको उचाइ गिनिजको मापदण्ड अनुसार २४ घण्टामा तीन पटक नापेको थियो । गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भए अनुसार उनी विश्वमा अहिलेसम्म भेटिएकामध्ये नै सबैभन्दा होचा प्रमाणित भएका हुन् । यो कीर्तिमान यसअघि भारतका [[गुल मोहम्मद]]को नाममा थियो जसको उचाइ ५७ सेमी थियो । जीवित व्यक्ति मध्ये सबैभन्दा होचाको कीर्तिमान चाहिँ यसअघि [[फिलिपिन्स]]का [[जुन्रे वालाविङ]]<ref>{{Cite web| author=Taggart, Frankie |date=2012-02-26 |url=http://www.abs-cbnnews.com/lifestyle/02/26/12/sorry-junrey-nepali-worlds-shortest-man| title=Sorry Junrey, Nepali is world's shortest man| work=Agence France Presse| publisher=ABS-CBN News| accessdate=February 26, 2012}}</ref>
)लाई २०६८ फागुन १४ गते [[गिनिज बुक अफ वर्ल्ड रेकर्डस]]ले विश्व कै जिवित होचा व्यक्ति भएको पुष्टि गरेको हो । उनलाई नाप्न लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेमी मात्र भएको प्रमाणित गरे । लन्डनबाट काठमाडौँ आएको गिनिजको टोलीले लैनचौरको क्लिनिक ट्राभल मेडिसिन सेन्टरमा उनको उचाइ गिनिजको मापदण्ड अनुसार २४ घण्टामा तीन पटक नापेको थियो । गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भए अनुसार उनी विश्वमा अहिलेसम्म भेटिएकामध्ये नै सबैभन्दा होचा प्रमाणित भएका हुन् । यो कीर्तिमान यसअघि भारतका [[गुल मोहम्मद]]को नाममा थियो जसको उचाइ ५७ सेमी थियो । जीवित व्यक्ति मध्ये सबैभन्दा होचाको कीर्तिमान चाहिँ यसअघि [[फिलिपिन्स]]का [[जुन्रे वालाविङ]]<ref>{{Cite web| author=Taggart, Frankie |date=2012-02-26 |url=http://www.abs-cbnnews.com/lifestyle/02/26/12/sorry-junrey-nepali-worlds-shortest-man| title=Sorry Junrey, Nepali is world's shortest man| work=Agence France Presse| publisher=ABS-CBN News| accessdate=February 26, 2012}}</ref>


को नाममा थियो।
को नाममा थियो।

०७:२८, २८ फेब्रुअरी २०१२ जस्तै गरी पुनरावलोकन

चन्द्रबहादुर डाँगी
चित्र:Chandra 02.jpg
चन्द्रबहादुर डाँगी
राष्ट्रियताNepali
चिनारीको कारणWorld's shortest adult human, World's shortest living man
Chandra Bahadur Dangi
Chandra Bahadur Dangi



चन्द्रबहादुर डाँगी(जन्म:१९९६ साल मंसीर १५[] )लाई २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्व कै जिवित होचा व्यक्ति भएको पुष्टि गरेको हो । उनलाई नाप्न लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेमी मात्र भएको प्रमाणित गरे । लन्डनबाट काठमाडौँ आएको गिनिजको टोलीले लैनचौरको क्लिनिक ट्राभल मेडिसिन सेन्टरमा उनको उचाइ गिनिजको मापदण्ड अनुसार २४ घण्टामा तीन पटक नापेको थियो । गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भए अनुसार उनी विश्वमा अहिलेसम्म भेटिएकामध्ये नै सबैभन्दा होचा प्रमाणित भएका हुन् । यो कीर्तिमान यसअघि भारतका गुल मोहम्मदको नाममा थियो जसको उचाइ ५७ सेमी थियो । जीवित व्यक्ति मध्ये सबैभन्दा होचाको कीर्तिमान चाहिँ यसअघि फिलिपिन्सका जुन्रे वालाविङ[]

को नाममा थियो।


सन्दर्भ सामाग्रीहरू

  1. अब्दुल्लाह मियाँ (२०१२-०२-२६), "७२ वषीर्य चन्द्रबहादुर बने विश्वकै होचा", अब्दुल्लाह मियाँ, ekantipur.com, अन्तिम पहुँच फेब्रुअरी २८, २०१२ 
  2. Taggart, Frankie (२०१२-०२-२६), "Sorry Junrey, Nepali is world's shortest man", Agence France Presse, ABS-CBN News, अन्तिम पहुँच फेब्रुअरी २६, २०१२ 

बाह्य लिङ्क

गिनिज वर्ल्ड रेकर्डमा डाँगी