"म्ह पूजा" का संशोधनहरू बिचको अन्तर
सूचनाहरू थप गरिएको, अंग्रेजी विकिपेडिया बाट अनुवाद गरेको |
सा added citations |
||
पङ्क्ति २९: | पङ्क्ति २९: | ||
==मण्डलको भावार्थ== |
==मण्डलको भावार्थ== |
||
मण्डलको सामान्य अर्थ संस्कृतमा गोलाकार हो । पूजा साधना प्रयाेजनमा मण्डलले विषयको सार अर्थ तथा समग्र स्वरूप जनाउन प्रयोग गरिन्छ ।<ref>[https://www.yowangdu.com/author/yowangdu YOWANGDU], 2012। ''Sand Mandalas: Creating A Perfectly Harmonious World.'' [Available online at] https://www.yowangdu.com/tibetan-buddhism/sand-mandalas.html |
|||
⚫ | '''चुनढुंगाको धुलोको प्रयोगः''' म्हःपूजाको मण्डल चुनढुंगाको धुलोबाट लेखिन्छ । चुनढुंगा उपलब्ध नभएको अवस्थामा चामलको धुलो पनि प्रयोग गरेको पाइन्छ । धुलोलार्इ सीधै हातमा लिर्इ मण्डल कोर्ने वा साँचो प्रयोग गरी मण्डल वनाउने गरिन्छ । यसरी धुलोले नै लेखिनुको कारण यो मण्डल पूजा पश्चात् मेटाउनु पर्ने भएकोले हो । अाफू के हो ? भनी चित्रमा कोरी त्यसको दर्शन गरे पश्चात् त्यसलार्इ तुरून्तै मेट्नु पर्दछ । जसरी निर्मित मण्डल अाफ्नै निर्मित प्रतिविम्व मात्र हो यसरी नै अाफूको रूपमा मानिएको 'म' को भावना, अाफ्नो भाैतिक रूप (physical aspects) तथा चेतसिक (psychic aspects) दुवै पक्ष एेना भित्र देखिने प्रतिविम्व समान हुन् भन्ने थार्थ दर्शनलार्इ बुझ्नको लागि यसरी धुलोको प्रयोग गरिएको हो । |
||
</ref> यसर्थ म्हःपूजा मण्डलले म्हः (अाफू) को सार अर्थ तथा यथार्थ स्वरूप चित्रित गर्दछ । म्हःको विविध पक्षलार्इ समावेश गरी मण्डलको मध्य विन्दुमा अाफूलार्इ राखिन्छ । मण्डलको बिविध अंग तथा पक्षहरूलार्इ निम्नानुसार प्रस्तुत गरिएको छ । |
|||
⚫ | '''चुनढुंगाको धुलोको प्रयोगः''' म्हःपूजाको मण्डल चुनढुंगाको धुलोबाट लेखिन्छ । चुनढुंगा उपलब्ध नभएको अवस्थामा चामलको धुलो पनि प्रयोग गरेको पाइन्छ । धुलोलार्इ सीधै हातमा लिर्इ मण्डल कोर्ने वा साँचो प्रयोग गरी मण्डल वनाउने गरिन्छ । यसरी धुलोले नै लेखिनुको कारण यो मण्डल पूजा पश्चात् मेटाउनु पर्ने भएकोले हो । अाफू के हो ? भनी चित्रमा कोरी त्यसको दर्शन गरे पश्चात् त्यसलार्इ तुरून्तै मेट्नु पर्दछ । जसरी निर्मित मण्डल अाफ्नै निर्मित प्रतिविम्व मात्र हो यसरी नै अाफूको रूपमा मानिएको 'म' को भावना, अाफ्नो भाैतिक रूप (physical aspects) तथा चेतसिक (psychic aspects) दुवै पक्ष एेना भित्र देखिने प्रतिविम्व समान हुन् भन्ने थार्थ दर्शनलार्इ बुझ्नको लागि यसरी धुलोको प्रयोग गरिएको हो ।<ref>[https://en.wikipedia.org/wiki/Sand_mandala] https://en.wikipedia.org/wiki/Sand_mandala</ref><ref>Chittister, S.J., 2011. ''The Mandala: Why Do Monks Destroy It?'' [available online] at http://www.huffingtonpost.com/sister-joan-chittister-osb/mandala-why-destroy-it_b_970479.html |
||
</ref> |
|||
'''अष्तदल पद्माकारः''' म्हःपूजा मण्डल अाठवटा पात भएको कमलको फूलको स्वरूपमा वनाइन्छ । म्हः (अाफू) लार्इ कमलको फूलको रूपमा प्रतिविम्वित गर्नु ब्यक्तिको अादर्श रूप हो । जसरी कमलको बोट हिलोबाट निस्केको भएतापनि कमलको फूल त्यस हिलोबाट अलग भएको हुन्छ र त्यस हिलो प्रति निर्लिप्त भएको हुन्छ । यसरी नै यस संसार रूपी हिलोबाट माथि उठ्न सक्ने अादर्श स्वभाव सवै ब्यक्तिहरूमा विद्यमान छ तर यसलार्इ नचिको कारण वा विर्सिएको कारण हामी संसाररूपी दलदलमा रमाइरहेको र अनन्त दुःखको भुमरीमा परिरहेको कुराको बोध गराउने यस मण्डलको अाकृति पद्माकार वनाइएको हो । |
'''अष्तदल पद्माकारः''' म्हःपूजा मण्डल अाठवटा पात भएको कमलको फूलको स्वरूपमा वनाइन्छ । म्हः (अाफू) लार्इ कमलको फूलको रूपमा प्रतिविम्वित गर्नु ब्यक्तिको अादर्श रूप हो । जसरी कमलको बोट हिलोबाट निस्केको भएतापनि कमलको फूल त्यस हिलोबाट अलग भएको हुन्छ र त्यस हिलो प्रति निर्लिप्त भएको हुन्छ । यसरी नै यस संसार रूपी हिलोबाट माथि उठ्न सक्ने अादर्श स्वभाव सवै ब्यक्तिहरूमा विद्यमान छ तर यसलार्इ नचिको कारण वा विर्सिएको कारण हामी संसाररूपी दलदलमा रमाइरहेको र अनन्त दुःखको भुमरीमा परिरहेको कुराको बोध गराउने यस मण्डलको अाकृति पद्माकार वनाइएको हो । |
१७:५६, ३ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन
म्हः पूजा नेपाल संवत अनुसारको नयाँ वर्षको सुरुवात कार्तिक शुक्लपक्ष प्रतिवदाको दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बाैद्ध दुवै समुदायका नेवारहरूले अाफूले अाफैलार्इ पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रुपमा एकै ठाउँमा बसी अाफूलार्इ मण्डलमा प्रतिविम्वित गरी अाफैले अाफ्नाे पूजा गरिन्छ । म्हःपूजा हिन्दु तथा बाैद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलार्इ धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्हःपूजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पूजा अघि सारी अाफ्नो अाफै पूजा गर्न लगाइन्छ । अाफ्नाे प्रतिविम्व सार मण्डलमा चित्रित गरी अाफूलार्इ चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख अानन्दमय वनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ । विदेशमा वसेका नेपालीहरूले पनि यस म्हःपूजालार्इ अाफ्नो माैलिक पहिचानका रूपमा मनाउने गरेको छ ।
म्हःपूजा | |
---|---|
अनुयायी | हिन्दु तथा बाैद्ध नेवार समुदाय |
प्रकार | धार्मिक, सांस्कृतिक |
महत्त्व | अात्म पूजा, अात्म दर्शन |
उत्सव | मण्डल पूजा |
मिति | Kachhala New Moon |
पूजा विधि
यस पूजा शुरू गर्न सर्वप्रथम घरको बुइगलमा वा अन्य खुला कोठाको भुर्इंमा ढुंगाको धुलो प्रयोग गरी परिवारका प्रत्येक सदस्यको लागि एक एकवटा मण्डल वनाइन्छ । यस वाहेक सबै भन्दा माथि एक र सवैभन्दा मुनि एक गरी दुर्इ वटा थप मण्डल देवताका लागि वनाइन्छ । यस वाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कूचाेको लागि पनि मण्डल वनाइन्छ । मण्डललार्इ रँगहरू प्रयाेग गरी सिंगारिन्छ र फलफूल, धूप, फूल, जजंका (यज्ञोपवित) अादि सामग्रीहरूले सजाइन्छ ।
परिवारका सवै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सामुन्ने परी वस्दछ । परिवारकाे सवैभन्दा जेठी अामाले शुरूमा सूर्य रूपी सुकुण्डालार्इ पूजा गरी सवै मण्डलहरू पूजा गर्दछ । तत् पश्चात् सबैलार्इ 'धाै सगँ' दहिको सगुन दिइन्छ । त्यस पछि सवैले लामो कपडाको वत्ती (खेलु इताः) मण्डल माथि बालिन्छ । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पूजा गरी जेठी अामाले सजाइएको विमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र वत्ती सवैको हातहातमा दिइन्छ र सवै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ ।
यस पश्चात् खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिर्इ भातको जाँड तिन पटक सम्म थपी थपी खुवाइन्छ । यसरी जाँड थप्दा कचाैरा भुर्इमा राख्नु हुँदैन । सगुन ग्रहण गर्दा सगुन दिने अामालार्इ यथाश्रद्धा दक्षिणा दिइन्छ । म्हःपूजा विधि स्थान अनुसार समुदाय अनुसार विविध स्वरूपमा पाइन्छ । माथि गरिएको वर्णन अनुसारको पूजा अधिकांश समुदायहरूले गर्ने विधि हुन् ।
मण्डलको भावार्थ
मण्डलको सामान्य अर्थ संस्कृतमा गोलाकार हो । पूजा साधना प्रयाेजनमा मण्डलले विषयको सार अर्थ तथा समग्र स्वरूप जनाउन प्रयोग गरिन्छ ।[६] यसर्थ म्हःपूजा मण्डलले म्हः (अाफू) को सार अर्थ तथा यथार्थ स्वरूप चित्रित गर्दछ । म्हःको विविध पक्षलार्इ समावेश गरी मण्डलको मध्य विन्दुमा अाफूलार्इ राखिन्छ । मण्डलको बिविध अंग तथा पक्षहरूलार्इ निम्नानुसार प्रस्तुत गरिएको छ ।
चुनढुंगाको धुलोको प्रयोगः म्हःपूजाको मण्डल चुनढुंगाको धुलोबाट लेखिन्छ । चुनढुंगा उपलब्ध नभएको अवस्थामा चामलको धुलो पनि प्रयोग गरेको पाइन्छ । धुलोलार्इ सीधै हातमा लिर्इ मण्डल कोर्ने वा साँचो प्रयोग गरी मण्डल वनाउने गरिन्छ । यसरी धुलोले नै लेखिनुको कारण यो मण्डल पूजा पश्चात् मेटाउनु पर्ने भएकोले हो । अाफू के हो ? भनी चित्रमा कोरी त्यसको दर्शन गरे पश्चात् त्यसलार्इ तुरून्तै मेट्नु पर्दछ । जसरी निर्मित मण्डल अाफ्नै निर्मित प्रतिविम्व मात्र हो यसरी नै अाफूको रूपमा मानिएको 'म' को भावना, अाफ्नो भाैतिक रूप (physical aspects) तथा चेतसिक (psychic aspects) दुवै पक्ष एेना भित्र देखिने प्रतिविम्व समान हुन् भन्ने थार्थ दर्शनलार्इ बुझ्नको लागि यसरी धुलोको प्रयोग गरिएको हो ।[७][८]
अष्तदल पद्माकारः म्हःपूजा मण्डल अाठवटा पात भएको कमलको फूलको स्वरूपमा वनाइन्छ । म्हः (अाफू) लार्इ कमलको फूलको रूपमा प्रतिविम्वित गर्नु ब्यक्तिको अादर्श रूप हो । जसरी कमलको बोट हिलोबाट निस्केको भएतापनि कमलको फूल त्यस हिलोबाट अलग भएको हुन्छ र त्यस हिलो प्रति निर्लिप्त भएको हुन्छ । यसरी नै यस संसार रूपी हिलोबाट माथि उठ्न सक्ने अादर्श स्वभाव सवै ब्यक्तिहरूमा विद्यमान छ तर यसलार्इ नचिको कारण वा विर्सिएको कारण हामी संसाररूपी दलदलमा रमाइरहेको र अनन्त दुःखको भुमरीमा परिरहेको कुराको बोध गराउने यस मण्डलको अाकृति पद्माकार वनाइएको हो ।
षट्कोणाकारः हिन्दुमतानुसार वनाइने मण्डलचाहिं षट्कोणाकार हुन्छ। शैव परम्पराको षट्कोणले प्रकृति र पुरूष वा शिव र शक्ति को एकत्वको स्वरूप नै अाफू भएको ज्ञानबोध गराउन खोजिएको हुन्छ । [२]
The mandala is a sandpainting made with powdered limestone. The Mha Puja mandala is drawn in the shape of an eight-petalled lotus inside a circle marked with water. It can be drawn freehand or by using a stencil or mould. At the center of the mandala, a small circle is drawn with mustard oil. This is surrounded by concentric rings marked with red rice, black lentil, black soybean, unhusked rice and puffed rice as per family tradition.[९]
The items used to adorn the mandala symbolize good fortune, long life and freedom from perils. The mandala has been interpreted as a microcosmic and macrocosmic representation of the self.[१०][११] The ingredients used to construct the Mha Puja mandala may differ as per caste group and family tradition, but the philosophy behind the ceremony is the same.
The feast
At the end of the ceremony, the family members partake of a feast. The bronze plate containing auspicious food items is placed on one's mandala, destroying the painstakingly made and decorated design to signify worldly impermanence.
The main menu consists of a set of eight items representing the Astha Matrika, the eight grandmother goddesses who are worshipped as protectors. They are known as Ajima in Nepal Bhasa. The arrangement of the food on the plate also represents a mandala, with a mound of beaten rice at the center surrounded by portions of eight side dishes. In addition, other food items are served to make a sumptuous feast. After dinner, the plates and leftover food are left as they are overnight. The floor is swept clean the next day.[१२]
See also
References
- ↑ http://nepalicalendar.rat32.com/index.php?
- ↑ Dhaubhadel, Manoranjan N. (१७ नोभेम्बर २०१२), "Mha Puja -- A Unique Newah Tradition", NOA-FL Newsletter (NOA Florida Chapter), अन्तिम पहुँच १२ अक्टोबर २०१३।
- ↑ Maharjan, Ujjwala (५ नोभेम्बर २०१०), "Cultural symbolisms in Mha Puja", Republica, अन्तिम पहुँच २१ नोभेम्बर २०१२।
- ↑ "Mha Puja today, Nepal Sambat 1132 being observed", Ekantipur, २७ अक्टोबर २०११, अन्तिम पहुँच २१ नोभेम्बर २०१२।
- ↑ "Mha Puja 2012 & New Year Nepal Samvat 1133 Celebration", Pasa Puchah Guthi UK, २०१२, अन्तिम पहुँच १५ अक्टोबर २०१३।
- ↑ YOWANGDU, 2012। Sand Mandalas: Creating A Perfectly Harmonious World. [Available online at] https://www.yowangdu.com/tibetan-buddhism/sand-mandalas.html
- ↑ [१] https://en.wikipedia.org/wiki/Sand_mandala
- ↑ Chittister, S.J., 2011. The Mandala: Why Do Monks Destroy It? [available online] at http://www.huffingtonpost.com/sister-joan-chittister-osb/mandala-why-destroy-it_b_970479.html
- ↑ Bajracharya, Chunda (२०००), Newah Tajilajii Nakhah Chakhah, Kathmandu: Nepal Bhasa Academy, पृ: १४५।
- ↑ van den Hoek, A. W. (२००४), Caturmāsa: Celebrations of Death in Kathmandu, Nepal, CNWS Publications, पृ: १२७, आइएसबिएन 9789057890987।
- ↑ Löwdin, Per (१९८५), Food ritual and society among the Newars, Uppsala University, पृ: ६६, आइएसबिएन 9789150605938।
- ↑ Bajracharya, Chunda (२०००), Newah Tajilajii Nakhah Chakhah, Kathmandu: Nepal Bhasa Academy, पृ: १४८।