सामग्रीमा जानुहोस्

"एयरटेल श्रीलङ्का" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

१७:०९, ५ नोभेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

एयरटेल श्रलङ्का
airtel
मौलिक नाम
भारती एयरटेल लङ्का प्राइभेट लिमिटेड
व्यवसाय प्रकार
निजी कम्पनी
उद्योगदूरसञ्चार
स्थापित१२ जनवरी २००९ (2009-01-12) in कोलम्बो, Sri Lanka
केन्द्रीय कार्यालयविश्व व्यपार केन्द्र कोलम्बो, श्रलङ्का
मुख्य व्यक्ति
जिनेस हेजी (प्रमुख कार्यकारी अधिकृत / प्रबन्ध निर्देशक)
उत्पादनहरूमोबाइल सञ्चार
मूल सङ्गठनभारती एयरलेट
वेबसाइटwww.airtel.lk

एयरटेल श्रलङ्का (सिन्हाला: එයාටෙල් ; तामिल: ஏர்டெல்) भारतीय एयरटेलको स्वामित्वमा रहेको श्रलङ्काको एक मोबाइल दूरसञ्चार कम्पनी हो । कम्पनीले सन् २००६ मा एक मोबाइल फोन अपरेटर लाइसेन्स प्राप्त गरेपनि एसको प्रारम्भिक २००७ मा सञ्चालन सुचारु गर्ने भनेता कम्पनीले १२ जनवरी २००९ सम्ममा सेवा सुरु गरेको थियो । जनवरी २०१३ का अनुसार कम्पनीको सक्रिय प्रयोगकर्ता १.७ मिलियन भन्दा बढी छन् । [१]

इतिहास

एयरटेल लङ्का लिमिटेड (एयरटेल श्रलङ्का) भारतीय एयरटेलको स्वामित्वमा रहेको एक दूरसञ्चार कम्पनी हो ।[२] भारतीय एयरटेल कम्पनी संसरकै सबैभन्दा दोश्रो ठूलो मोबाइल प्रदायक कम्पनी हो जसको सेप्टेम्बर २०१५ का अनुसार ३२५.९० मिलियन प्रयोगकर्ताहरू रहेका छन् यस कम्पनीलाई फोर्ब्सले एसियाकै सबैभन्दा उत्कृष्ट ५० कम्पनीको दर्जामा राखेको छ । यस कम्पनीलाई बाल स्ट्रिट जर्नलेले भारतको सबैभन्दा लोकप्रिय र रुचाईएको कम्पनी रुपमा राखेको छ ।

एयरटेल लङ्का लिमिटेडले सन् २००९ जनवरी १३ देखि श्रलङ्कामा सेवा दिन सुरुवाट गरेको थियो र यसले सन् २००७ मा मोबाइल अपरेटर लाईसेन्स प्राप्त गरेको थियो । यो कम्पनीलाई श्रलङ्का सरकार र लगानी कोशहरूले सुरुवाती चरणमा सहयोग गरेका थिय भने सरकारले अनुमतिपत्र प्रदान गरेको थियो । हाल कम्पनीले सेवाग्राहीहरूलाई डिजीटल मोबाइल सेवा दिएको छ र साथसाथै मोबाइल जिएसएफ , युटिएफएल , भ्वाइस काल अादी सेवाहरू दिँदै अाएको छ । यो कम्पनीको नेटवर्क श्रलङ्का भरी सबै तिर फैलिएको छ र राम्रो रहेको छ । [३]

एयरटेलका सुविधाहरू

सन्दर्भ सामग्री

बाह्य कडिहरू