सामग्रीमा जानुहोस्

"को बन्छ करोडपति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
→‎पहिलो संस्करण: नयाँ पृष्ठ सृजना
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

१९:४२, ६ फेब्रुअरी २०१९ जस्तै गरी पुनरावलोकन

को बन्छ करोडपति
शैलीहाजिरी जवाफ कार्यक्रम
सर्जकडेभिड ब्रिग्स
माइक ह्वाइटहील
स्टिभिन नाइट
निर्देशकअमन प्रताप अधिकारी
प्रस्तुतकर्ताराजेश हमाल
रचनाकार(हरू)किथ स्ट्रचन
निर्माण गर्ने देशनेपाल
भाषा(हरू)नेपाली/अङ्ग्रेजी
सत्रहरुको सङ्ख्या
निर्माण
निर्माता(हरू)विपिन आचार्य
रमेश न्यौपाने
स्थल(हरू)शान्तिनगर
क्यामरा सेटअपMulti-camera
प्रसारण अवधि६० मिनेट
निर्माण कम्पनी(हरु)एसआरबीएन मिडिया निजी लिमिटेड एपी वान एचडी
वितरकसोनी पिक्चर
प्रसारण
मूल च्यानलएपीवान एचडी
तस्वीर ढाँचा१०८०आइ (एचडीटिभी)
ध्वनी ढाँचाडल्बी डिजिटल
प्रथम प्रसारण२ फेब्रुअरी २०१९ – हाल
बाह्य कडीहरू
वेबसाइट

को बन्छ करोडपति एक नेपाली वास्तविक खेल टेलिभिजन कार्यक्रम हो जुन बेलायती कार्यक्रम हु वान्ट्स टु बि अ मिलिनियर?सँग आधारित छ।

यो कार्यक्रम पहिलो पटक एपी वान एचडीमा २ फेब्रुअरी २०१९ मा प्रसारण भएको थियो र यो कार्यक्रम ५२अौँ श्रृङ्खला सम्म चल्ने छ।[१] यस कार्यक्रममा प्रस्तोता नेपाली चलचित्र जगतका महानायक राजेश हमालले गरेका छन् भने यसलाई एसआरबीएन मिडिया निजी लिमिटेडले निर्माण गरेको हो।[२] यस कार्यक्रमको प्रतिस्पर्धीले १ करोड नेपाली रुपैयाँ सम्म जित्न सक्छन्।

पहिलो संस्करण

सञ्चालक

यस कार्यक्रममा नेपालका राष्ट्रिय प्रतिमा र प्रमुख मिडियाका रूपमा चिनिने नेपाली चलचित्र जगतका महानायक राजेश हमालले यस कार्यक्रमको सञ्चालन गरेका हुन्। नेपाली चलचित्र जगतमा सन् १९९१ मा पर्दापण गरेपछि उनले निकै प्रशंसा पायका छन् भने उनका अनुयायीहरू विभिन्न मुलुकहरूमा रहेका हुन्छन्। हमालले हालसम्म ३०० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्रहरूमा अभिनय गरिसकेका छन्।

उत्पादन

यस कार्यक्रममा निर्देशक भूमिकामा अमन प्रताप अधिकारी रहेका छन्। उत्पादनमा फोटोग्राफीको निर्देशक शिवराम श्रेष्ठ गरेका छन्।[३][४][५]

श्रृङ्खला

श्रृङ्खला मिति विवरण
२ फेब्रुअरी २०१९ यस कार्यक्रममा घर बसेर लखपति पनि सञ्चालन गरिएको छ

खेल्ने तरिका

छनोट

फास्टोस्ट फिङ्गर फस्ट

मुख्य खेल

सन्दर्भ सामग्री

बाह्य कडीहरू

  1. काठमाडौं ट्रिब्युन (२०१८-०२-२०), "को बन्छ करोडपति" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१२-२२ 
  2. "को बन्छ करोडपति", खल्ती डिजिटल वालेट, १४ नोभेम्बर २०१८, अन्तिम पहुँच १४ नोभेम्बर २०१८ 
  3. "को बन्छ करोडपतिमा कसरी सहभागी हुने?", नेपाली टेलिकम (अङ्ग्रेजीमा), २०१८-०७-२३, अन्तिम पहुँच २०१८-१२-२२ 
  4. "नेपालमा अब को बन्छ करोडपति कार्यक्रम सञ्चालन हुने", काठमाडौं पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१२-२२ 
  5. वालेट, खल्ती डिजिटल (२०१८-०७-२०), "कोकाकोलाले प्रायोजन गरेको को बन्छ करोडपति", खल्ती (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१२-२२