बद्रीनाथ श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बद्रीनाथ श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद्, नेपालका एघारौँ सदस्यसचिव थिए। उनले वि.सं. २०५३ का केही महिना उक्त पदमा रहेर काम गरेका थिए। लामो समय शिक्षण पेशामा बिताएका श्रेष्ठ खेलकुद परिषद्को काम गर्ने शैलीमा रहन नसकेका हुन्।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]